खेलकुद
लिटल फ्लावर प्रिमियर लिग : न्यू एकेडेमी र हिमालयन ह्याइट हाउस विजयी
कैलाली, फागुन १७ : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आजको खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी भएको…
सातदोबाटोले भगवती क्लब टोखालाई हरायो
काठमाडौं, फागुन १७ : सातदोबाटो युथ क्लबले भगवती क्लब टोखालाई हराएको छ । भगवती क्लब टोखामाथि जितसँगै सातदोबाटो अङ्कतालिकाको शीर्ष स्थानमा तीन अङ्कको स्प्ष्ट अग्रता लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा…
झापामा जिल्ला स्तरीय महिला फुटबल सुरु
बिर्तामोड, फागुन १७ : झापाको कनकाई नगरपालिकामा अन्तराष्ट्रिय नारी दिवशको अवशर पारेर जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । सोमवार भएको उदघाटन खेलमा आयोजक कनकाई खेलकुद प्रतिष्ठानको टिमले हल्दीवारी…
शहीद स्मारक ‘बी’ डिभिजन लिग : खुमलटार र ब्वाइज युनियन विजयी
काठमाडौं, फागुन १६ : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएका खेलमा खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लब आआफ्नो खेलमा विजयी भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको…
साइक्लिङको उपाधि निर्दलले जिते
बिर्तामोड, फागुन १६ : झापाको मेचीनगरमा आयोजित चालिस किलोमिटरको जेनियम साइक्लिङ च्यालेञ्ज प्रतियोगिताको उपाधि पाँचथरका निर्दल केरुङले जित्नुभएको छ । जेनियम युवा क्लब धुलाबारीले शनिवार आयोजना गरेको साइक्लिङ प्रतियोगितामा केरुङले…
म्यान्चेष्टर सिटीको लगातार २० औं जित
काठमाडौं, फागुन १६ : म्यान्चेष्टर सिटीले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । जारी सिजनमा उसले लगातार २० औं जित हात पारेको छ । इंग्लिस प्रिमियर लिग अन्तगर्त गए राति सम्पन्न…
बोइज यूनियनको नयाँ बस्तीमाथि सहज जित
काठमाडौं, फागुन १६ : बोइज यूनियनले नयाँ बस्तीमाथि ३–० को सहज जित हात पारेको छ । मिलान लिम्बुले हयाट्रिक गोल गरेपछि बोइज यूनियनले नयाँ बस्तीमाथि सहज जित हात पार्न सफल भएको…
शहीद स्मारक ’बी’ डिभिजन लिग : बाँसबारी बराबरीमा रोकियो
काठमाडौ, फागुन १५ : शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबसँग गोलरहित बराबरी खेलेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा…
सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ
काठमाडौं, फागुन १५ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उड्नुभएको छ । उहाँले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नु हुनेछ । लामिछानेका…
शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने
काठमाडौँ, फागुन १५ : हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा आगामी फागुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको छ । यती…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






