खेलकुद
सन्दीपको कप्तानीमा विश्वकप लिग–२ क्रिकेट टोलीको घोषणा
काठमाडौँ, फाल्गुन १९ : नेपाल क्रिकेट संघ (क्यान) ले लेगस्पिनर सन्दीप लामिछानेको कप्तानीमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय सिरिजको लागि खेलाडी टोलीको घोषणा गरेको छ…
झापा गोल्ड कपको तयारी पूरा, जर्सी सार्वजनिक
काठमाडौँ, फागुन १९ : मोफसलकै लोकप्रिय र प्रतिष्ठित फुटबल प्रतियोगिता नेपाल आइस पाँचौँ झापा गोल्ड कप, २०७८ को तयारी पूरा भएको छ । बिर्तामोडमा रहेको डोमालाल रङ्गशालामा यही फागुन २१…
इन्द्र एसियन युथ बक्सिङको क्वार्टरफाइनलमा
काठमाडौँ, फाल्गुन १८ : जोर्डनको अम्मानमा जारी एएसबीसी एसियन युथ बक्सिङ च्याम्पियनशीप अन्तर्गत नेपालका इन्द्र बहादुर सुनारले पहिलो चरणमा बाई पाउनुभएको छ । ६० केजी तौल समूहको पहिलो चरणमा बाई पाएपछि…
लिभरपुल र चेल्सी एफए कपको क्वार्टरफाइनलमा
काठमाडौँ, फागुन १९ : लिभरपुल र चेल्सी एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई २–१ गोलले हरायो । अर्को खेलमा चेल्सीले च्याम्पियनसिप क्लब…
चर्च ब्वाइजको विजयी सुरुवात
काठमाडौँ, फागुन १९ : चर्च ब्वाइज क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । ललितपुर सातदोबाटोस्थित एन्फा कप्लेक्समा बिहीबार भएको खेलमा चर्च ब्वाइजले टुसाल युथ क्लबलाई ५–२ गोलले…
बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि
धरान, फागुन १९ : २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको…
‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको तयारी पूरा
कैलाली, फागुन १८ : धनगढीमा भोलिदेखि सुरु हुने ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको तयारी पूरा भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा यही फागुन १९ गतेदेखि २८ गतेसम्म धनगढी रङ्गशालामा…
रुसमाथि फिफा र युईएफएको प्रतिबन्ध
काठमाडौँ, फाल्गुन १७ : विश्व फुटबल महासंघ (फिफा) र युरोपियन फुटबल महासंघ (युईएफए) ले रुसलाई फुटबल गतिविधिबाट प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमा आक्रमण गरेका कारण अर्को सुचना नभएसम्मका लागि प्रतिबन्ध…
भलिबलकी अरुणा र फुटबलका विराज सर्वोत्कृष्ट खेलाडी
काठमाडौँ, फागुन १७ : राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी अवार्ड पाउनुभएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी…
झापा गोल्डकपका लागि दस टोली सहभागी
झापा, फागुन १७ : नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेलमा नेपाल र भारतका १० टोली सहभागी हुने भएका छन् । गत वर्ष कोभिडका कारण रोकिएको गोल्डकप यस…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






