खेलकुद
महिला साफ च्याम्पियनशिपमा भारतलाई हराउँदै बङ्गलादेश विजयी
काठमाडौं, भदौ २८ : छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको समूह…
नवौँ राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मीको जित
काठमाडौँ, भदौ २८ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मी लुम्बिनी प्रदेशलाई नौ विकेटले…
राष्ट्रिय खेलकुद : बजेट नपाएपछि खेल सामग्री किन्न फेसबुकबाटै अपिल
कास्की, भदौ २८ : कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा माछापुच्छ्रे बैंकको क्युआरकोडको फोटो राखेर एउटा स्टाटस लेख्नुभयो । जसमा राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण…
साफ महिला च्याम्पियनसिप फुटबल : नेपाल सेमिफाइनलमा
काठमाडौं, भदौ २७ : नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह बी को विजेता बन्दै छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गाशाला मैदानमा आज भएको खेलमा…
नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल अझै टुङ्गो लागेन
कास्की, भदौ २७ : गण्डकी प्रदेशमा दोस्रो पटक ३९ वर्षपछि आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब एक महिना समय बाँकी छ ।प्रदेशको राजधानी पोखरासहित प्रदेशका ११ वटै…
नवौं राष्ट्रिय खेलकुद क्रिकेट : पुलिसको दोस्रो जित
काठमाडौं, भदौ २७ : विभागीय टोलीको नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा सोमबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई…
एन्फा अध्यक्ष नेम्वाङ र फिफा अध्यक्ष इन्फान्टिनोबीच भेटवार्ता
काठमाडौं, भदौ २७ : अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोबीच भेटवार्ता भएको छ । नेम्वाङ र इन्फान्टिनोबीच सोमबार कतारको दोहामा…
तस्बिरमा महारानी एलिजाबेथका खेलकुद सम्झना
महारानीलाई उनको पहिलो घोडाका रूपमा शेटल्यान्ड पोनी प्रजातिको घोडा दिइएको थियो। त्यसको नाम पेगी थियो। त्यो घोडा चार वर्षको थियो र ऊ ६ वर्षको भएपछिदेखि उनी त्यसमा सवार हुन थालिन्।…
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : गण्डकीले सबै खेलमा भाग लिने
गण्डकी, भदौ २७ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६ खेलमा गण्डकी प्रदेशले भाग लिने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आगामी असोज १ गतेदखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने…
चितवन गोल्डकप : मकवानपुरविरुद्ध सिमराको सहज जीत
भरतपुर, भदौ २६ : चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा नव जनजागृति युवा क्लब सिमराले सहज जीत निकालेको छ । नारायणगढको क्याम्पाचौरमा सम्पन्न उक्त खेलमा सिमराले मकवानपुर–११ लाई ३–१ गोलअन्तरले हराएको…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






