खेलकुद

बेन्जेमाको चोटले फ्रान्सलाई धक्का

 मंसिर ०४, २०७९

काठमाडौं, मंसिर ४ : टोलीका प्रभावशाली स्ट्राइकर करिम बेन्जेमा टोलीबाट बाहिरिएपछि साबिक विजेता फ्रान्सलाई कतार विश्वकपमा ठूलो धक्का लाग्ने भएको छ । प्रशिक्षणका क्रममा वेन्जेमाको तिघ्रामा चोट लागेको कारण उहाँ विश्वकप…

विश्वकप रङ्गशालाहरूमा बियरको बिक्रीमाथि प्रतिबन्ध

 मंसिर ०४, २०७९

दोहा, मङ्सिर ४ : आयोजक कतारले शुक्रबार विश्वकप रङ्गशालाहरूमा बियरको बिक्रीमाथि प्रतिबन्ध लगाएको छ । विश्वव्यापी फुटबल समर्थकका लागि विश्वकप एक महिना लामो रमाइलो चाड पनि हो । त्यसैले विश्वकपको समयमा…

विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदै

 मंसिर ०४, २०७९

काठमाडौँ, मङ्सिर ४ : विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन…

फिफा विश्वकप भब्य उद्घाटनसहित सुरु

 मंसिर ०४, २०७९

काठमाडौं, मंसिर ४ : फिफा विश्वकपकौ २२औं संस्करण कतारमा आइतबार राति देखि सुरु भएको छ । एक महिनासम्म चल्ने विश्वकपको कतारस्थित अल बायत स्टेडियममा भब्य उद्घाटन सहित सुरु भएको हो ।…

कतारमा आप्रवासी कामदारको विषय पश्चिमा मिडियाले उठाएको फन्डा : इन्फान्टिनो

 मंसिर ०३, २०७९

काठमाडौं, मङ्सिर ३ : विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफा विश्वकप २०२२ को विषयमा कतारमा यसअघि आप्रवासी कामदारको विषयमा पश्चिमा मिडियाले उठाएको एकोहोरो आलोचना केवल ‘फन्डा’ मात्र भएको बताउनुभएको छ । कतारमा…

सर्विया र इजिप्ट विजयी

 मंसिर ०३, २०७९

काठमाडौं, मङ्सिर ३ : कतारमा आइबारदेखि सुरु हुने फिफा विश्वकपअघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सर्विया र इजिप्ट विजयी भएका छन् । शुक्रबार राति भएको खेलमा सर्वियाले बहराइनलाई उसैको मैदानमा ५–१ गोलले…

शिवसुन्दर र राजेन्द्र च्याम्पियन

 मंसिर ०३, २०७९

काठमाडौं, मंसिर ३ : शिवसुन्दर गोथे र राजेन्द्र कपालीले दोस्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा स्वर्ण जित्नुभएको छ। भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि शिव र ५० वर्षमाथि राजेन्द्र पहिलो हुनुभएको हो…

अण्डर–१९ राष्ट्रिय क्रिकेट : गण्डकीको टोली घोषणा

 मंसिर ०३, २०७९

कास्की, मङ्सिर ३ : राजधानी काठमाडौँमा सञ्चालन हुने ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले यही मङ्सिर…

यू–१९ क्रिकेट सुदूरपश्चिम प्रदेश छनोट

 मंसिर ०३, २०७९

दोधारा चाँदनी, मङ्सिर ३ : वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट…

नेपाल र युएइबीचको क्रिकेट खेलमा सट्टेबाजी गर्ने ४४ भारतीय पक्राउ

 मंसिर ०२, २०७९

काठमाडौँ, मङ्सिर २ : नेपाल र युएईबीचको क्रिकेट सिरिजमा सट्टेबाजी गर्ने ४४ भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । उक्त एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान कीर्तिपूरमा भारतमा दर्ता…