खेलकुद

लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै

 चैत १९, २०७९

लुम्बिनी, १९ चैत : अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित यही चैत २३ गते बुद्ध जन्मस्थल लुम्बिनीमा पुरुष तथा महिला खुला हाफ म्याराथन प्रतियोगिता…

‘लेडी ड्र्यागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर

 चैत १९, २०७९

काठमाडौँ, १९ चैत : नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त…

खप्तड गोल्डकपको उपाधि थ्री स्टारलाई

 चैत १८, २०७९

कैलाली, १८ चैत : धनगढीमा जारी छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । आज भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मस्र्याङ्दी क्लबलाई…

खेलकुद मानवीय जीवनको अङ्ग हो : पूर्वप्रधानमन्त्री नेपाल

 चैत १८, २०७९

भक्तपुर, १८ चैत : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षाजस्तै खेलकुद पनि मानवीय जीवनमा अत्यावश्यक रहेको बताउनुभएको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिले आजदेखि यहाँ सुरु…

हलर र विकानोभा च्याम्पियन

 चैत १८, २०७९

कास्की, १८ चैत : पोखरामा आज सम्पन्न एसिया कप ट्रायथोलन च्याम्पियनसिपमा पुरुषतर्फ लक्जम्बर्गका बब हलर र महिलातर्फ स्लोभाकियाका माग्ररेटा विकानोभा च्याम्पियन बन्नुभएको छ । नेपाल ट्रायथोलन सङ्घको आयोजनामा पोखराको लेकसाइडमा…

प्रज्ञा स्मृति साइक्लिङ म्याराथनको उपाधि सशस्त्रका सुरजलाई

 चैत १८, २०७९

चितवन, १८ चैत : दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन, २०७९ को उपाधि सशस्त्र प्रहरीका सुरज रानामगरले प्राप्त गर्नुभएको छ । उहाँले निर्धारित ६५ किलोमिटर दूरी एक घण्टा ५४ मिनेट ३८…

नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री

 चैत १८, २०७९

काठमाडौँ, १८ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै ‘खेलकुदको हब’का रुपमा विकास गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज यहाँ आयोजना गरेको ‘खेलकुद पूर्वाधार नीति…

बाबियाचौरमा ब्याडमिन्टन कर्भड हल

 चैत १८, २०७९

गलेश्वर, १८ चैत : म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा रु २१ लाखमा कर्भड हल निर्माण भएको छ । ब्याटमिन्टनसहित मार्सल आर्टका खेलसमेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कर्भड हलको गाउँपालिका अध्यक्ष…

पोखरामा एसियन कप ट्रायथलनको तयारी पूरा

 चैत १७, २०७९

कास्की, १७ चैत : पर्यटकीय सहर पोखरामा भोलिदेखि सुरु हुने एसियन कप तथा दक्षिण एसियन ट्रायथलन च्याम्पियनसीपको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपालसहित विदेशबाट खेलाडी तथा…

प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई

 चैत १७, २०७९

काठमाडौँ, १७ चैत : अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको प्रधानमन्त्री त्रिदेशीय फुटबल कप प्रतियोगिताको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले लाओसलाई २–१…