खेलकुद
प्रथम मुख्यमन्त्री फेन्सिङ प्रतियोगिता धनगढीमा सुरु
धनगढी, २९ चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्त्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताउनुभएको छ । धनगढीमा बुधबार सुरु भएको दुई दिने प्रथम मुख्यमन्त्री…
चैत ३० गतेदेखि छैटौँ अन्तरविद्यालय एकायन कराँते हुने
काठमाडौं, २९ चैत : नेपाल एकायन कराँते संघ, कंकेश्वरी शाखाकाे आयाेजनामा छैठौं अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिका १९ वडा, मरुहितिस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयको हाताभित्र…
खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
खोटाङ, २९ चैत : खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन्…
नवलरासीको फोर ब्रदर्श फाइनलमा प्रवेश
सुदूरपश्चिम, २८ चैत : कैलालीमा जारी ‘गौरीगङ्गा गोल्डकप फुटबल प्रतियोगिता’को आज भएको प्रतिस्पर्धामा नवलपरासीको फोर ब्रदर्श एएफसीले बर्दियाको नवयुग मैत्रीभाव एकता समाज क्लबलाई आज ४–१ गोलले पराजित गरेको छ ।…
जिपी कोइराला हक्की प्रतियोगिताको उपाधि आर्मीलाई
सुन्दरहरैँचा, २८ चैत : गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले अर्को विभागी टोली पुलिस क्लबलाई पराजित गरेको हो…
सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई
पथरी, २८ चैत : सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई…
‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु
काठमाडौँ, २७ चैत : नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी–२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो…
जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने
मोरङ, २७ चैत : दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् ।…
त्रिभुवन आर्मी क्लब फाइनलमा
मोरङ, २६ चैत : गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भई फाइनलमा पुगेको छ । विराटनगरको शहीद…
‘तारा खेल’ प्रवद्र्धन गर्दै गाउँपालिका
ढोरपाटन, २६ चैत : धौलागिरि क्षेत्रमा चर्चित खेलका रुपमा स्थापित ‘तारा खेल’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । बागलुङ, म्याग्दी र मुस्ताङमा बढी खेलिने यो खेल एक दशक अगाडि…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






