खेलकुद
‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तक सार्वजनिक
काठमाडौँ, १८ जेठः नेपाली फुटबलको इतिहास समेटिएको ‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तक सार्वजनिक गरिएको छ । खेल पत्रकार हिमेशरत्न बज्राचार्यले लेख्नुभएको उक्त पुस्तक आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल…
राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, १७ जेठ: प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २४ गते ‘प्रज्ञा स्मृति प्रथम महिला तथा पुरूष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता’ हुने भएको छ ।…
नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौँ, १६ जेठ : पहिलो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डको क्लोज डोरमा आज भएको खेलमा थाइल्यान्डसँग १-० गोलअन्तरले नेपाल पराजित भएको…
जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक
काठमाडौँ, १३ जेठ : बङ्गलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तरराष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले पाँच स्वर्णसहित १० पदक जितेका छन् । नेपालले थप एक रजत र चार कास्य…
राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता सोमबार
काठमाडौँ, ९ जेठ : प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत सहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता यही जेठ १२ गते हुने भएको छ । सहिद स्मृति स्पोट्र्स एकेडेमीको आयोजना तथा…
पोखरामा ‘प्रधानमन्त्री कप’ महिला तथा पुरूष भलिबल लिग सुरू
कास्की, ८ जेठ : देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरूष भलिबल क्लब लिग’ सुरू भएको छ । नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक राजधानी…
यु–१६ क्रिकेट सुदूरपश्चिम छनोट, बझाङद्वारा बैतडी पराजित
बैतडी, ८ जेठ : ‘एसिसी पुरुष यु–१६ इष्ट जोन कप’को सुदूरपश्चिम छनोट आजदेखि बैतडीमा सुरु भएको छ । दशरथचन्द क्रिकेट रङ्गशाला, सुन्दरखालीमा सुरु भएको उक्त प्रतियोगिताको नेपाल क्रिकेट सङ्घ (क्यान)…
जुडो टोली बङ्गलादेश प्रस्थान
काठमाडौँ, ८ जेठ : बङ्गलादेश क्रिरा सिख्रा प्रतिष्ठान (बिकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज बङ्गलादेशको ढाका प्रस्थान गरेको छ । यही मे २५ र…
उच्च मनोबलका साथ विश्व प्रतिस्पार्धामा विजयी हुनुस् : प्रधानमन्त्री
काठमाडौँ, ४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उहाँले भविष्यका आशालाग्दा…
प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई
काठमाडौँ ४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उहाँले भविष्यका…
लोकप्रिय
काठमाडौँ -५ मा प्रमुख दलका नेताकै बढी चर्चा
फागुन ०४, २०८२
युद्धमा मारिएकाका परिवारलाई प्योङयाङमा आवास
फागुन ०४, २०८२
नेप्से परिसूचक आठ अङ्कले घट्यो
फागुन ०४, २०८२
म्यान्मारलाई सहायता रकम हस्तान्तरण
फागुन ०४, २०८२
इरान–अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु
फागुन ०४, २०८२






