खेलकुद

सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण

 असार ०७, २०८२

म्याग्दी, ७ असार : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा स्थानीयवासीले थप रु १६ लाख सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण गरेका छन् । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु तीन लाख…

एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा

 असार ०६, २०८२

काठमाडौँ, ६ असार : उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । यही असार १५ गतेदेखि हुने उक्त प्रतियोगिताका लागि…

सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

 असार ०६, २०८२

काठमाडौँ, ६ असार : टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल र स्कटल्याण्डबीच अन्तिम खेल हुँदैछ । उक्त खेल स्कटल्याण्डको ग्लासग्लोमा बेलुका ७ः४५ बजे सुरु हुनेछ । जारी सिरिजमा…

नेपालद्वारा नेदरल्याण्ड्स पराजित

 असार ०५, २०८२

काठमाडौँ, ५ असार : स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–२० आई शृङ्खलामा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल विजयी भएको छ । स्कटल्याण्डको ग्लासगोमा भर्खरै सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटले पराजित गर्दै विजयी…

गण्डकी प्रदेशस्तरीय क्रिकेट : नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने

 असार ०५, २०८२

कास्की, ५ असार : पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेटमा नवलपुर फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा नवलपुरले कास्कीलाई पाँच विकेटले…

नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै, भीम सार्कीको डेब्यू

 असार ०५, २०८२

काठमाडौँ, ५ असार : स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । स्कटल्याण्ड्सको ग्लासगोमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका छन्…

सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

 असार ०५, २०८२

काठमाडौँ, ५ असार : मलेसियामा आयोजना हुने एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । यही असार ८ देखि २१…

पुरुष क्रिकेटः नेपाल लगातार दोस्रो जितको खोजीमा

 असार ०५, २०८२

काठमाडौं, ५ असार : आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ । स्कटल्याण्डको ग्लासगोमा आज हुने खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ ।…

स्कटल्याण्डविरुद्ध नेपाल दुई विकेटले विजयी

 असार ०४, २०८२

काठमाडौँ, ४ असार : त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले…

नेपाल र स्कटल्यान्ड आज भिड्दै

 असार ०३, २०८२

काठमाडौँ, ३ असार : त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ । स्कटल्यान्डको टिटउट रङ्गशालामा हुने नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार राति…

लोकप्रिय