कृषि

व्यावसायिक तरकारी खेती गर्ने तरिका सिकाउन कार्यालय परिसरमै बारी

 कार्तिक १४, २०८१

कञ्चनपुर, १४ कात्तिक : कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ । तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानी लगायतका तरकारी रोपिएको छ । केही तरकारी क्यारी बनाएर रोपिएका छन्…

चितवनमा सयपत्री फूलखेती गर्ने घटे

 कार्तिक १३, २०८१

चितवन, १३ कात्तिक : जिल्लामा गत वर्षको तुलनामा यस वर्ष फूलखेती घटेको छ । तिहारको समयलाई लक्षित गर्दै लगाइँदै आइएको सयपत्री फूलको क्षेत्रफल यस वर्ष घटेको हो । फ्लोरिकल्चर एसोसिएसनका…

काठमाडौँका ४६ स्थानबाट फूल बिक्री गरिँदै

 कार्तिक १३, २०८१

काठमाडौँ, १३ कात्तिक : काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ । नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट…

पाल्पामा सयपत्री फूलको माग उच्च

 कार्तिक १३, २०८१

रामपुर (पाल्पा), १३ कात्तिक : ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केर…

‘डर्टी पेनिकल’रोगले धान बालीमा क्षति

 कार्तिक १३, २०८१

बनियानी (झापा), १३ कात्तिक : धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई…

खेतबारीमा रमाउँदै जुम्लाका दीपक, वार्षिक पाँच लाख आम्दानी

 कार्तिक ११, २०८१

जुम्ला, ११ कात्तिक : खेतबारीलाई प्रमुख कार्यस्थल बनाउनुभएका तिला गाउँपालिका–८ का २२ वर्षीय दीपक रावतले गाउँमा अग्रणी किसानको परिचयमात्र बनाउनुभएको छैन लोभलाग्दो आम्दानी पनि गर्दै आउनुभएको छ । जिल्लामा उहाँ…

गोदावरी पुष्पमेला : तीन दिनमा ९० लाखको कारोबार

 कार्तिक ११, २०८१

गोदावरी (ललितपुर) ११ कात्तिक : ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म रु ९० लाखको कारोबार भएको छ । प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय…

अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी

 कार्तिक १०, २०८१

इलाम, १० कात्तिक : जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको…

डोटीमा किबीखेती विस्तार गरिँदै

 कार्तिक १०, २०८१

डोटी, १० कात्तिक : जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ । दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान…

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ४५ लाखको कारोबार

 कार्तिक ०९, २०८१

काठमाडौँ, ९ कात्तिक : १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा करिब रु ४५ लाख बराबरको आर्थिक कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएशन (फ्यान) को आयोजनामा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन…