कृषि
चारवटा भैँसी भए पशुघर निर्माणमा अनुदान पाइने
काँक्रेविहार (सुर्खेत), २ कात्तिक : चारवटा भैँसी पालेमा जाजरकोटको बारेकोट गाउँपालिकाका किसानले पशुघर निर्माण गर्न अनुदान पाउने भएका छन् । मानव घरबाट पशुघर अलग निर्माण गर्ने उद्देश्यका साथ इच्छुक व्यक्तिले…
जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदान : कृषिमन्त्री
काठमाडौँ, २ कात्तिक : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को उच्चस्तरीय उद्घाटन सत्रसहित बहुपक्षीय बैठकमा सहभागी हुनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय…
अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन
दमौली (तनहुँ), २ कात्तिक : तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो ।…
भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गरिने
काठमाडौँ, १ कात्तिक : नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केहीमात्रामा मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको…
सावित्री र सावा मनसुली जातका धानमा ‘डटी पेनिकल’ समस्या
चितवन, १ कात्तिक : जिल्लामा लगाइएको धानमा ‘डर्टी पानिकल’ नामक रोगको समस्या देखिएको छ । पूर्वी चितवन र पश्चिम चितवनका विभिन्न स्थानमा लगाइएको सावित्री र सावा मनसुली धानमा यो समस्या…
सिङ्गो गाउँ नै तरकारीखेतीमा : वार्षिक भित्रिन्छ ८० लाख
ढोरपाटन (बागलुङ), १ कात्तिक : बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर दूरीका किसान व्यावसायिक तरकारीखेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । विसं २०७५ देखि तरकारीखेतीमा लागेका किसानले अहिले गाउँका…
बाख्रापालनबाट आत्मनिर्भर बन्दै बाँकेका महिला
राँझा(बाँके), १ कात्तिक : जिल्लाका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन् । जिल्लास्थित १४ सामाजिक…
आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा
दमौली (तनहुँ), १ कात्तिक : यहाँको आँबुखैरेनी गाउँपालिका—१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय…
सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित
गलकोट (बागलुङ), १ कात्तिक : जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको…
कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति
बेलबारी (मोरङ), १ कात्तिक : अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






