कृषि
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
म्याग्दी (बेनी), ४ पुस : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएको छ । तीन सय ५० बोट सुन्तला लगाउनुभएका…
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
बनियानी (झापा), ४ पुस : झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती…
‘मलखाद र यान्त्रिकीकरणको अभावमा तोरीको उत्पादन बढाउन गाह्रो’
कञ्चनपुर, ४ पुस : जिल्लाको बेलौरी नगरपालिका क्षेत्र तोरी उत्पादनका लागि प्रचुर सम्भावना भएको मानिन्छ । जिल्लाभर यो क्षेत्र तोरी उत्पादनका हिसाबले प्रसिद्ध छ तर प्रचुर सम्भावना भएर पनि यसबाट…
दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन
राँझा (बाँके), ३ पुस : राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएको केन्द्रका सूचना अधिकारी मत्स्य अधिकृत शालिकराम चौधरीले जानकारी दिनुभयो ।…
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
बरहथवा (सर्लाही), ३ पुस : सर्लाहीको उत्तरी क्षेत्र तरकारी उत्पादनको हिसाबले निकै परिचित ठाउँ हो । यस क्षेत्रमा उत्पादित हरियो तरकारी सर्लाहीसहित देशका मुख्य बजारसम्म पुग्ने गरेको छ । यहाँका…
‘नो केन’ले उखु ‘क्रसिङ’ प्रभावित
महोत्तरी, २ पुस : पर्याप्त उखु नपुग्दा जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योग र रामनगर चिनी मिलमा उखु पेल्ने (क्रसिङ) प्रभावित भएको छ । क्रसिङ सुरु गरेको एक साता भइसके…
म्याग्दीमा बगैचाबाटै सुन्तला बिक्री
बेनी (म्याग्दी), २ पुस : मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ । बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री…
वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी
काठमाडौँ, १ पुस : नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड…
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
नवलपुर (नवलपरासी), १ पुस : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले…
मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो
म्याग्दी, १ पुस : मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह प्रभावकारी बनेको छ । चिस्यान गृह निर्माण भएपछि याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला…
लोकप्रिय
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
१९ घण्टा अगाडि
नदीमा डुबेर एक बालकको मृत्यु
१४ घण्टा अगाडि
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
१६ घण्टा अगाडि
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
१२ घण्टा अगाडि






