कृषि
कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ
काठमाडौँ, ५ कात्तिक : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ गर्नुभएको छ । मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा ललितपुरका गाईपालक कृषक…
धान खेतीको विकल्पमा सिंघारा खेती
जलेश्वर, ५ काात्तिक : बर्सेनि धानखेती डुबानमा परेर हैरानी भोगेका जलेश्वरसहित वरपरका सयौँ किसान वैकल्पिक रूपमा सिंघारा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । प्रत्येक वर्ष रोपेको धानबाली डुबेर आर्थिक क्षति…
ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती
मन्थली (रामेछाप) ५ कात्तिक : फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी…
‘जोरायली बासमती धान’ डोटीको पहिचान
सुदूरपश्चिम, ५ कात्तिक : डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँका लागि चर्चित छ । नेपालमा अन्यत्र कतै उत्पादन नहुने परम्परागत (रैथाने) जातको ‘जोरायली बासमती’का…
बागलुङको छुर्पी अमेरिका निर्यात
गलकोट (बागलुङ), ५ कात्तिक : पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका…
चिया निर्यात बढ्यो, अलैँची घट्यो
भद्रपुर (झापा), ५ कात्तिकः मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव…
कर्णालीमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन
भेरिगङ्गा (सुर्खेत), ४ कात्तिक : कर्णाली प्रदेश राजधानी सुर्खेतको विरेन्द्रनगर-६ स्थित बुलबुलेमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । सङ्घीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि प्रयोगशालाको सहयोगमा स्थापित प्रयोगशालाको…
‘कृषिमा क्रान्ति गर्ने रहरलाई अभावले रोकेन’
बागमती, ४ कात्तिक : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का किसान रामप्रसाद पौडेलसँग खेती गर्ने प्रशस्त जमिन नभए पनि कृषि क्षेत्रमा योगदान पुर्याउने रहरलाई अभावले रोकेन । ‘खाने मुखलाई जुगाले छेक्दैन’ भने…
मकै बेचेर जीवन निर्वाह
धरान (सुनसरी) ४ कात्तिक : इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उहाँले बताउनुभयो…
फलातेमा चियाखेतीको परीक्षण सफल
म्याग्दी, ४ कात्तिक : जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गर्नुभएको चियाखेती…
लोकप्रिय
मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’
असार ३०, २०८२
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
असार ३१, २०८२
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
असार ३१, २०८२
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
असार २६, २०८२