कृषि
जुम्लामा पनि देखियो लम्पी स्किन रोग
जुम्ला, १८ असार : हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका-२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिनुभयो । लम्पी…
२१ हजार आठ सय २२ मेट्रिकटन मल बिक्री
सुदूरपश्चिम, १७ असार : सुदूरपश्चिम प्रदेशमा चालु आवको हालसम्म सरकारको अनुदानबाट प्राप्त २१ हजार आठ सय २२ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको छ । बिक्री भएकोमध्ये डिएपी सात हजार…
दुग्ध उत्पादन र पशुपालनमा ६९ आयोजना
बागमती, १७ असार : नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजनाअन्तर्गत हेटौँडा कार्यालयबाट सात जिल्लामा ६९ आयोजना सम्पन्न भएका छन् । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोेजनाबाट कार्यक्रम सञ्चालनका…
दूध र मासुमा आत्मनिर्भर बनाउन भैँसी र बाख्रा वितरण
खोटाङ, १७ असार : हलेसी तुवाचुङ नगरपालिकाले चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत किसानलाई भैँसी र बाख्रा वितरण गरेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरपालिकामा दूध र मासुमा आत्मनिर्भर बनाउन चालु…
मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने
वीरगन्ज, १७ असार : बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने जनाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक…
चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाउने तयारी
झापा, १६ असार : मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर)लाई हटाउने भएको छ । स्टिकरका कारण मौरीलगायतका मित्रुजीव टासिइ नष्ट हुने भएका कारण नीति नै बनाएर…
अनुदानले बाँझो जमिनमा खेती गर्ने क्रम बढ्यो
गोरखा, १६ असार : गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान रकम उपलब्ध गराएको छ । पालिकाले किसानलाई अनुदान दिन थालेपछि वर्षौंदेखि बाँझो रहँदै आएका जमिनमा…
अर्नाकोटमा फल्यो एकै वर्षमा स्याउ
ढोरपाटन, १५ असार : बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाउनुभयो । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा…
थोर्गाका कृषक व्यावसायिक लिची उत्पादनमा
गुल्मी, १५ असार : गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ । यहाँका…
जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास जरुरी : प्रधानमन्त्री
काठमाडौँ, १५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुको साथै यसको गति बढाउनु अत्यावश्यक…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






