कृषि
आज धान दिवस मनाइँदै
काठमाडौँ, १५ असार : आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।…
जीवन जङ्गलमै बित्छ भेडा गोठालाको
ढोरपाटन, १४ असार : अघिअघि भेडाका बथान पछिपछि गोठाला । खाली पैतला, पसिनाले लुथुरक्क भिजेका मैलिएका कपडा । काँधमा किलादाम्ला बोकेका केही बुढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको…
बाँदर नियन्त्रण गर्ने माग राख्दै संसद् भवन अगाडि प्रदर्शन
हेटौँडा, १३ असार : मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृहजिल्ला धादिङका किसानले बागमती प्रदेशसभा भवन अगाडि नारबाजी गरेका छन् । धादिङका किसानले बाँदर आतङ्क नियन्त्रण गर्न सरकारले कार्यक्रम नल्याएको भन्दै हेटौँडा आएर…
‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन
झापा, १३ असार : जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ । योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन् । गौरादह नगरपालिका–२…
धान रोपाइँको चटारोमा किसान
सुदूरपश्चिम, १२ असार : कैलाली, कञ्चनपुरलगायतका जिल्लाका किसानलाई यतिबेला बर्खे धान बालीको रोपाइँ गर्ने चटारो छ । रोपाइँका लागि पर्याप्त मनसुनी वर्षा नभएपछि बोरिङबाट पानी तानेर भए पनि रोपाइँ गर्नुपरेको…
बाँझो जमिनमा व्यावसायिक अङ्गुर खेती
तनहुँ, १२ असार : तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ । फार्ममा उत्पादन भएको अङ्गुर टिप्ने र बजार पठाउने काम…
किसानलाई अनुदानमा भैँसी वितरण
भरतपुर, १२ असार : चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नं ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी…
झापाली किसानको केरा खेतीमा बढ्दो आकर्षण
झापा, ११ असार : उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकाले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार…
ताराखोलाका किसानलाई आलु भित्र्याउने चटारो
बलेवा, ९ असार : बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्र्याउन चटारो छ । ताराखोलाको मुख्य बालीको रूपमा रहेको बर्खे नियमित वर्षाले बारीमै कुहिने भएकाले आलु भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको…
संरक्षण हुन छाड्यो रैथाने बाली
रामपुर (पाल्पा), १० असार : बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफुलका बिरुवा हिजोआज किसानले लगाएको…
लोकप्रिय
पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने
भदौ ०५, २०८२
पद्मकन्या क्याम्पसमा १६०औँ मोतीजयन्ती मनाइयो
भदौ ०५, २०८२
‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’
भदौ ०४, २०८२
अन्नपूर्ण संरक्षण क्षेत्र : मनसुनमा घटे पर्यटक
भदौ ०४, २०८२
पार्टी स्थापना दिवस मनाउन निर्देशन
भदौ ०६, २०८२