कृषि
चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने
मङ्गलबारे (इलाम), १२ भदौ : चिया र अलैँचीको राजधानीको रूपमा परिचित इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैँची अध्ययन र थप विकासका लागि चिया तथा…
कोरियाबाट फर्केका दाजुभाइ भैँसीपालनमा
वालिङ (स्याङ्जा), १२ भदौ : स्याङ्जाको चापाकोट नगरपालिका–९ बैङ्डीका दुई दाजुभाइले भैँसीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । रोजगारीको सिलसिलामा कोरियामा १० वर्ष बिताएका दाजुभाइले विदेशमा सिकेको सीपलाई आफ्नै…
बागलुङमा ६० हजार मेट्रिकटन आलु उत्पादन
बलेवा, १२ भदौ : बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार…
भार्लाङमा सिँचाइ सुविधापछि बाहैमास तरकारी खेती
भरतपुर, १२ भदौ : चितवनको भरतपुर महानगरपालिका–२९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । महानगरपालिकाको रु ७१ लाखको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन…
तनहुँमा व्यावसायिक पशुपक्षीपालन
दमौली, १२ भदौ : तनहुँ जिल्लामा पछिल्लो समय व्यावसायिकरूपले पशुपक्षी फार्म स्थापनामा कृषकको आकर्षण बढेको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै व्यावसायिक पशुपक्षी फार्म स्थापनामा आकर्षण बढेको भेटेरीनरी अस्पताल तथा…
रानी जमरा कुलरिया सिँचाइ आयोजना : कृषितर्फको खर्च कम
भजनी, १२ भदौ : रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन…
प्राथमिकतामा आलु प्रवर्द्धन कार्यक्रम
गलकोट (बागलुङ), ११ भदौ : बागलुङको उच्च भागमा पाइने आलु निकै स्वादिष्ट मानिन्छ । जिल्लाको ढोरपाटन, ताराखोला, निसीखोला, तमानखोलालगायत स्थानमा पाइने आलु जिल्लाबाहिर पनि निर्यात हुने गरेको छ । आलुको…
‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारीखेती
गण्डकी, १० भदौ : पोखरा महानगरपालिका–१७ सितापाइलास्थित पोखरा वृद्धाश्रममा हाइड्रोपोनिक प्रविधि (माटोको प्रयोग बिना बोटबिरुवाको खेती गर्ने तरीका)बाट तरकारीखेती सुरु गरिएको छ । माटो नचाहिने, थोरै ठाउँमा धेरै बिरुवा लगाउन…
गाउँ फर्किएका नेपालको कृषि फार्म
टक्सार (भोजपुर), ११ भदौ : बसाइँ गइसकेका अवस्थामा जिल्लामै पुनःकृषि कर्मका लागि फर्कनुभएका शम्भुप्रसाद नेपाल अहिले जिल्लामा सफल किसानका रुपमा चिनिनुहुन्छ । विसं २०४७ मा विराटनगर बसाइँ जानुभएका नेपालले गाउँमा…
दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’
खोटाङ, ११ भदौ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि…
लोकप्रिय
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
झापामा केपी ओली
माघ २५, २०८२






