कृषि
राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी
काठमाडौँ, ३० भदौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिन उभिएर हेर्यौँ भने नेपालका सयौँ युवा रोजगारीका लागि विदेश जाने लाइनमा बसेको देख्न सकिन्छ । बडो टिठलाग्दो देखिन्छ त्यहाँको दृश्य । वृद्ध…
धान खेतीमा विभिन्न रोगको सङ्क्रमण
नेपालगञ्ज २९ भदौ : बाँके र बर्दियामा लगाइएको धान खेतीमा विभिन्न रोगको सङ्क्रमण देखिएको छ । बाँकेको डुडुवा गाउँपालिका कम्दीमा लगाइएको धान खेतीमा पात बेरुवा रोगको समस्या देखिएको कृषि ज्ञान…
व्यावसायिक सतुवा खेती किसानको रोजाइमा
भोजपुर, २९ भदौ : व्यावसायिक सतुवा खेती यहाँका किसानको रोजाइमा परेको छ । राम्रो आम्दानी हुने भएपछि बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानहरुको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका…
बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी
गल्याङ (स्याङ्जा), २९ भदौ : स्याङ्जाको वालिङ नगरपालिका–१४ यायडाँडाका खेमराज खनाल बाख्रा पालन व्यवसायमा रमाउन थाल्नुभएको छ । सात वर्ष विदेश बसेर फर्कनुभएका उहाँले चार वर्ष अघि गाउँमै खनाल बाख्रा…
वर्षौंदेखिको बाँझो बारीमा कोदोखेती
गलेश्वर (म्याग्दी), २८ भदौ : घरको अगाडि भिरालो बारी । गोडमेल गरेर सफा बनाएको बारीका पाटामा हुर्कंदै गरेको कोदो खेतीले सबैको नजरलाई आकर्षित गर्ने दृश्य । दुई वर्षअघिसम्म वनमारा र…
बङ्गुरपालन व्यवसाय संकटमा
गल्याङ (स्याङ्जा), २८ भदौ : स्याङ्जाको वालिङ नगरपालिका–१३, का श्यामबहादुर विश्वकर्माले बङ्गुरपालन व्यवसाय गर्न थालेको सात वर्ष भयो । वैदेशिक रोजगारमा छ वर्ष बिताएर फर्कनुभएका उहाँले झलुङ्गे बजार स्थित अर्चलेमा…
कृषिमा भविष्य देख्दै नब्बे वर्षीय गुरुङ
तनहुँ, २८ भदौ : व्यास नगरपालिका–५ पाटन निवासी केबी गुरुङ ९० वर्ष पुग्नुभयो । उमेरले डाँडा काटिसके पनि उहाँमा जोश र जाँगर भने सोह्र वर्षे जावनीको भन्दा कम छैन ।…
व्यावसायिक फूल खेतीबाट आम्दानी गर्दै युवा
देउखुरी (दाङ), २७ भदौ : लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा जुट्नुभएको छ व्यावसायी दशरथ साउद ।वाणगङ्गा नगरपालिका…
जुटखेती हुन छाडेपछि प्लास्टिक डोरीकै भरमा किसान
कञ्चनपुर, २७ भदौ : कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घटदै जान थालेका छन् । जुटको विकल्पका रुपमा प्लास्टिका डोरीको प्रयोग हुन थालेपछि जुट खेती गर्न किसानले छाड्दै जान थालेका हुन…
धान र कोदोमा ढुसी तथा कुहिने समस्या
बलेवा (बागलुङ), २७ भदौ : बागलुङका ग्रामीण क्षेत्रमा लगाइएको कोदो र धानमा रोग तथा किरा लागेर बाली नष्ट भएको छ । जरा कुहिने, डाँठ सुक्नेजस्ता समस्या आएपछि किसानले उपचारको खोजी…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






