कृषि
तिहारका लागि विद्यालयमा फूल उत्पादन
धुलिखेल, १६ कात्तिक : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् ।…
पुष्पमेलामा व्यापार नहुँदा व्यवसायी खिन्न
काठमाडौँ, १५ कात्तिक : तिहार आउन दुई साता बाँकी रहँदा भृकुटीमण्डपमा फूलको उत्सव चलिरहेको छ । नर्सरी व्यवसायी सङ्घले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो’ मा अवलोकनकर्ताको भीड लागे पनि फूलको…
भारतबाट आउने सस्तो केराका कारण किसान हताेत्साही
काठमाडौं, १५ कात्तिक : भारतबाट आउने सस्ताे केराका कारण केरा किसान हताेत्साही भएका छन । मुख्य बिक्री हुने समय दशैँमा नै भारतीय सस्ताे केरा बजारमा धेरै बिक्री भएपछि किसान हताेत्साही बनेका…
पढाउन छाडेर कृषिकर्म गर्दा …
गल्याङ (स्याङ्जा), १५ कात्तिक : स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल हुनुभएको छ । उहाँद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन…
बबकमा ७५ क्विन्टल सुन्तला विक्री
कावासोती, १४ कात्तिक : नवलपुरको पहाडी क्षेत्र बबक सुन्तला खेतीका लागि प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरैथोरै सुन्तला लगाउने गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौवारीलगायतका क्षेत्रमा…
व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य
टीकापुर (कैलाली), १४ कात्तिक : कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् । सरकारले तोकेको मूल्य नपाउँदा…
पशुपालन र तरकारी बिक्रीबाट मनग्य आम्दानी
गल्याङ, १३ कात्तिक : स्याङ्जाको फेदीखोला गाउँपालिका–३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसङ्गीको लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश पस्नुभयो । पढाइमा अब्बल मानिनुभएका उहाँको १२ कक्षा उत्तीर्णपछि औपचारक शिक्षा…
झाडी फाँडेर सामूहिक सुन्तला खेती
बादुक (म्याग्दी), १२ कात्तिक : म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको…
गाईपालनबाट मनग्य आम्दानी गर्दै रुक्मागत
गल्याङ (स्याङजा), ११ कात्तिक : स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुुङ्गाका ४७ वर्षीय रुक्मागत न्यौपानेले मलेसिया, कतार, दुबई, भारत लगायतका मुुलुुकमा १२ वर्ष बिताउनुुभयो । विदेशको कमाईबाट सन्तुुष्ट हुन नसकेपछि उहाँ स्वदेशमै…
ढुसीको प्रकोपले कागतीका बोट मर्न थाले, किसान चिन्तित
ढोरपाटन (बागलुङ), ११ कात्तिक : फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन् । सयौँ…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२






