कृषि

म्याग्दीमा सुन्तला उत्पादन घट्यो

 पुष ०१, २०८०

म्याग्दी, १ पुस : गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा उन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा करिब दश प्रतिशतले उत्पादन घटेको अनुगमन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्र र…

जुनार बेच्न भ्याइनभ्याइ

 मंसिर २९, २०८०

रामेछाप, २९ मङ्सिर : रामेछाप नगरपालिका–६ ओख्रेनीका शेरबहादुर तामाङलाई जुनार बेच्न भ्याइनभ्याइ छ । जुनार खरिद गर्न व्यापारी र सर्वसाधारण बारीमै आउने गरेका उहाँले बताउनभयो । तामाङले भन्नुभयो– “बजारको समस्या…

उखुको मूल्य निर्धारणप्रति किसान असहमत

 मंसिर २९, २०८०

सर्लाही, २९ मङ्सिर : सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका…

अर्बौँ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा

 मंसिर २४, २०८०

झापा, २४ मङ्सिर : अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक…

बारामा यस वर्ष करिब पाँच बराबरको अगहनी धान उत्पादन

 मंसिर २०, २०८०

बारा, २० मंसिर : खडेरीका कारण यस वर्ष अगहनी धानको उत्पादकत्वमा शुन्य दशमलव एक प्रतिशतले कमी आउने कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ । जिल्लामा कृषकहरूले कुल १ लाख ३९ हजार…

बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान

 मंसिर २०, २०८०

गोरखा, २० मङ्सिर : बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु आर्थिक…

कञ्चनपुरका विपन्नलाई बीउ वितरण

 मंसिर १९, २०८०

कञ्चनपुर, १९ मङ्सिर : विपन्न अवस्थाका व्यक्तिहरूको आयआर्जनमा वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले विभिन्न बालीको मिनी किट वितरण कार्य अगाडि बढाएको छ । केन्द्रको आर्थिक वर्ष २०८०÷८१ को…

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

 मंसिर १४, २०८०

दोधारा चाँदनी (कञ्चनपुर), १४ मङ्सिर : कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई…

कृषि कर्मबाटै चिनिएका गुप्तप्रसाद

 मंसिर १४, २०८०

नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित हुनुभयो । त्यसपछि उहाँले राजनीतिमा मन लगाउनु भएन । रेग्मीको मन वैदेशीक…

प्रथम कृषि वैज्ञानिक सम्मेलन सम्पन्न

 मंसिर ०९, २०८०

चितवन, ९ मङ्सिर : कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा सञ्चालन भएको पहिलो कृषि वैज्ञानिक सम्मेलन तथा स्नातक कार्यशाला आज सम्पन्न भएको छ । सम्मेलनको विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव…