बिजनेश
नेप्से साढे पाँच अङ्कले घट्यो
काठमाडौँ, २२ फागुन : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । पछिल्ला केही दिनदेखि लागातार ओरालो लाग्दै आएको शेयर कारोवार मापक नेप्से आज पनि…
मन्त्रिपरिषद्ले तोक्यो अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र
काठमाडौँ, २२ फागुन : सरकारले आन्तरिक राजश्व विभागअन्तगर्तका कार्यालयको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकेको छ । मन्त्रिपरिषद्को यही फागुन १८ गते बसेको बैठकले उक्त निर्णय गरेको अर्थ एवं…
व्यावसायिक फार्मलाई सात दिनभित्र उपस्थित हुन विभागको आग्रह
काठमाडौँ, २२ फागुन : नक्कली मूल्य अभिवृद्धि कर बिल बनाई अनधिकृत तवरले कारोवार गरेको पाइएपछि राजश्व अनुसन्धान विभागले १३० व्यावसायिक फार्म तथा कम्पनीलाई सात दिनभित्र उपस्थित हुन आग्रह गरेको छ…
भ्रमण वर्ष सात प्रदेश संयोजकसहित सचिवालय बैठक लुम्बिनीमा
बुटवल, २२ फागुन : कोरोना भाइरसको सङ्क्रमण व्यापक रुपले फैलिन थालेपछि नेपालमा पनि यसको रोकथामका लागि सरकारले पूर्वघोषित कार्यक्रम स्थगित गर्दै जान थालेको छ । सरकारले सन् २०२० लाई नेपाल…
सेयर बजारमा भारी गिरावट
काठमाडौँ, २१ फागुन : धितोपत्र बजारमा आज नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६८.४७ अङ्कले घटेर एक हजार ४४१.२० मा पुगेको छ । यस्तै…
२२ सयले बढ्यो सुन
काठमाडौँ, २१ फागुन : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु…
माथिल्लो मस्र्याङदी ‘ए’ मा कोरोनाको उच्च सतर्कता
लमजुङ, २१ फागुन : चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मस्र्याङदी गाउँपालिका–६ र ७ भुलभुलेमा रहेको ५० मेगावाट क्षेमताको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ । छिमेकी…
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ, २० फागुन : सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका…
विकास योजना व्यवस्थित सञ्चालन प्रयास
रवीन्द्र काफ्लेफिदिम, २० फागुन यहाँका स्थानीय तहले आआफ्नो स्थानीय तहमा सञ्चालन हुने विकासका योजनाको व्यवस्थित एवं प्रभावकारीरुपमा सञ्चालन गर्न उपभोक्ता समितिलाई योजना सञ्चालनसम्बन्धी तालीम दिएका छन् । यहाँका सबै स्थानीय…
कोरोना भाइरस संक्रमणका कारण श्रम स्वीकृति स्थगित
काठमाडौँ, २० फागुन : सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको…
लोकप्रिय
नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य
साउन ०५, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३






