बिजनेश

कर विवादमा सर्वोच्च : बन्दाबन्दीपछि ३० दिनको समय दिनू

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : सर्वोच्च अदालतले बन्दाबन्दीपछि ३० दिनभित्र कर तिर्ने समय प्रदान गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनीलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि जारी सूचना कार्यान्वयन…

बिदामा पनि बैङ्क खोल्न निर्देशन

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार…

बन्दाबन्दीको प्रभाव : रोपाइँ सुरु, मल आउँदै

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : धान रोपाइँ सुरु भएसँगै रासायनिक मलको माग अत्यधिक बढेको छ तर कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस)का कारण रासायनिक मल आपूर्तिमा समस्या भइरहेको जनाएको छ…

विश्व बैङ्कद्वारा नेपालका लागि ५४ अर्ब ऋण स्वीकृत

 जेठ २९, २०७७

काठमाडौँ, जेठ २९ : विश्व बैङ्कले नेपाल सरकारलाई ऋणस्वरुप ५४ अर्ब रुपियाँ उपलब्ध गराउने भएको छ । सडकहरूको सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड–१९ को महामारीपछिको…

भाडादर खुलाएपछि मात्रै चार्टर अनुमति

 जेठ २९, २०७७

काठमाडौँ, जेठ २९ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर उडानमा यात्रुसँग लिइने भाडादर खुलाएको अवस्थामा मात्रै उडान अनुमति दिने व्यवस्था गरेको छ । चार्टर उडानको अनुमति माग्दा विमान कम्पनीले…

जापानको संसदद्वारा ३०० अर्ब डलरको आपतकालीन बजेट पारित

 जेठ २९, २०७७

टोकियो, जेठ २८ : जापानको संसदले बुधबार करिब ३०० अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ । कोरोनाभाइरस महामारीबाट सिर्जित आर्थिक चुनौतीलाई ध्यान दिँदै विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापान…

१५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड ‘रिसाइकल’

 जेठ २९, २०७७

काठमाडौँ, जेठ २९ : नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै…

रोकिएको ङादी जलविद्युत् आयोजनाको काम अघि बढ्यो

 जेठ २८, २०७७

लमजुङ, जेठ २८ : जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाको रोकिएको काम अघि बढेको छ । ३०…

चुहावट र मिसावट नियन्त्रण गर्न ‘ईआरपी’ प्रणाली

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : पेट्रोलियम पदार्थको ढुवानीमा हुने चोरी, चुहावट र मिसावट नियन्त्रण गर्न नेपाल आयल निगम इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा जाने भएको छ । ईआरपीअन्तर्गत बिजनेस प्रोसेस म्यानजमेन्ट सफ्टवेयर…

मूल्य कम हुँदा चिया किसान आन्दोलित

 जेठ २८, २०७७

इलाम, जेठ २८ : समयमा हरियो पत्ती टिप्न नपाउँदा घाटा बेहोरेका इलामका चिया किसानलाई उद्योगीले मूल्य कम दिँदा आन्दोलित भएका छन् । सूर्योदय नगरपालिकाले ०७५ देखि नै चियासम्बन्धी कार्यविधि जारी गर्दै…