बिजनेश
कृषिमा यान्त्रीकरण : आधुनिक बन्दै किसान
प्युठान, असार २ : प्युठान नगरपालिका–४ गाजुरीका विष्णु पोखरेलले कृषियन्त्र प्रयोग गरी खेती गर्न थालेको चार वर्ष भयो । गाउँमा पहिलोपटक ट्र्याक्टरमार्फत खेती गर्दा कम उब्जनी हुन्छ भन्ने सुनेका छिमेकीले…
सेयर कारोबार असार ४ सम्म बन्द
काठमाडौँ, असार २ : सरकारले सोमबारदेखि बन्दाबन्दी खुकुलो गर्दै सबै सरकारी कार्यालयलाई पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरे पनि नेपाल स्टक एक्सचेन्जले भने असार ४ गतेसम्म धितोपत्रको कारोबार स्थगन गर्ने निर्णय…
लगानीको वातावरण सहज बनाउन आग्रह
काठमाडौँ, असार २ : कोभिड १९ महामारी र बन्दाबन्दीबाट प्रभावित नेपालको अर्थतन्त्र र रोजगारीको तीव्र विस्तार गर्न स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नेतर्पm विशेष ध्यान दिन निजी क्षेत्रले सरकारसमक्ष आग्रह…
दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँले वृद्धि
गलकोट, असार २ : बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ ।…
कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड
सुर्खेत, असार १ : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु ३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री…
प्रदेश २ मा ३३ अर्ब ५६ को बजेट कोरोना नियन्त्रण, कृषिमा जोड
जनकपुरधाम, असार १ : प्रदेश २ का सरकारले आर्थिक वर्ष २०७७–०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको आय व्ययको अनुमानित बजेट प्रस्तुत गरेको छ । प्रदेश…
प्रदेश १ को बजेट ४० अर्ब ८९ करोडः स्वास्थ्य, कृषि र पूर्वाधारमा जोड
विराटनगर, असार १ : प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ४० अर्ब ८९ करोडको बजेट सार्वजनिक गरेको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर…
गण्डकी प्रदेशले प्रस्तुत ग-याे ३४ अर्ब ८४ करोडकाे बजेट
पोखरा, असार १ : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७०/७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपियाँको बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशसभाको छैठौँ अधिवेशनको…
प्रदेश ५ मा ३६ अर्ब ३५ करोडकाे बजेट, विगतमा भन्दा ६ करोड कम
बुटवल, असार १ : प्रदेश ५ को प्रदेश सभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५…
सुदूरपश्चिम प्रदेशले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट
धनगढी, असार १ : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०८८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपियाँ बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा…
लोकप्रिय
फलामले लागेर क्रेन अपरेटरको मृत्यु
साउन २३, २०८२
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
साउन २३, २०८२
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
९ घण्टा अगाडि
माउण्टेन मेडिसिन सोसाइटी’ का चिकित्सक गोसाइँकुण्डमा
साउन २३, २०८२