बिजनेश
जापानले प्रदान गर्ने ३०० मिलियन अमेरिकी डलर अनुदान स्वीकार
काठमाडौँ, असार १८ : सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने ३०० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले…
‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट पैसा सङ्क्रमणरहित
काठमाडौँ, असार १७ : विश्व नै अहिले कोरोना महामारीको त्रासमा छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल बन्दाबन्दीकै अवस्थामा छ । बन्दाबन्दी भएपनि हरेक कामका लागि पैसाको आवश्यकता…
पेट्रोलियम अन्वेषणकाे ‘फिल्ड’को काम तिहारपछि सुचारु हुने
काठमाडौँ, असार १७ : दैलेखमा पेट्रालियम पदार्थ अन्वेषण ‘फिल्ड’को काम तिहारपछि सुचारु हुने भएको छ । कोरोनाको बन्दाबन्दी र वर्षात् भएकाले फिल्डमा गरिने काम हाल स्थगित छ । वर्षात्मा जङ्गल वृद्धि…
पेट्रोलको मूल्य ५ रुपैयाँ बढ्यो, डिजेल र मटितेलमा २-२ रुपैयाँ
काठमाडौँ, असार १६ : नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको हो । ‘भारतले पठाएको नयाँ…
यूरोपेली संघद्वारा पाकिस्तानी वायु सेवाको उडानमा प्रतिबन्ध
काठमाडौं, असार १६ : यूरोपेली संघले पाकिस्तानी ध्वजावाहक विमान कम्पनीमाथि छ महिनासम्म यूरोपेली आकाशमा विमान उडाउन रोक लगाएको छ । पाकिस्तानका उड्डयन मन्त्रीले एक तिहाई विमान चालकको शैक्षिक योग्यताको प्रमाणपत्र…
बोइङ ७३७ म्याक्सको उडान परीक्षण शुरु
सानफ्रान्सिस्को , असार १६ : अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बोइङ ७३७ म्याक्स शृंखलाका बिमानहरु पुनः उडानका लागि परीक्षण गर्न सोमबार अनुमति दिएको छ । एकपछि अर्को बिमान दुर्घटनाग्रस्त…
शेयर बजारमा उछाल, तीन पटक सर्किट ब्रेक
काठमाडौँ, असार १६ : कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोवार स्थगन गरेको छ ।…
सेती नदी जलविद्युत् आयोजनाले पायो विद्युत् उत्पादन अनुमतिपत्र
काठमाडौँ, असार १६ : सरकारले सेती नदी जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले सो आयोजनालाई सोमबार विद्युत् उत्पादन…
महामारीमा निगमको सुरक्षित अन्तर्राष्ट्रिय उडान
काठमाडौँ, असार १६ : कोभिड–१९ महामारीमा नयाँ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्नु क्याप्टेन सुरज भण्डारीका लागि कम्ती चुनौतीको विषय थिएन । माल्दिभ्सको विमानस्थलमा पहिलो पटक आफ्नो व्यावसायिक जिम्मेवारी स्वास्थ्य सर्तकता अपनाएर उडाउनुपर्ने…
सोमबारदेखि खुल्दै शेयर बजार
काठमाडौँ, असार १४ : धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
साउन २८, २०८२