बिजनेश
पुनः श्रम स्वीकृति बिहीबारबाट सुचारु
काठमाडौँ, असार १९ : कोरोना भाइरसको महामारीका कारण झन्डै चार महिनादेखि रोकिएको पुनः श्रमस्वीकृति (रि–इन्ट्री) बिहीबारबाट खुलेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने…
पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै
काठमाडौँ, असार १९ : पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २…
सीमा क्षेत्रमा सेवा पु-याउँदै टेलिकम
काठमाडौँ, असार १९ : टेलिकम टावरसहितका उपकरण हिउँले बिग्रिएपछि लामो समय दूरसञ्चार सेवाबाट वञ्चित दार्चुला व्यास गाउँपालिकाका सर्वसाधारण असार ८ गतेदेखि फेरि फोनमा जोडिए । भीस्याट टर्मिनलसँग जोडिएको टेलिकमको सीडीएमएको उक्त…
पूर्वाधार निर्माण कम्पनी सञ्चालन गर्ने सरकारको तयारी
काठमाडौँ, असार १९ : मुलुकको पूर्वाधार निर्माणलाई सहज बनाउन आफ्नै निर्माण कम्पनी सञ्चालनमा ल्याउने दुुई वर्ष अघिको सरकारी घोषणा कार्यान्वयनमा आउन थालेको छ । गत जेठमा सरकारले कम्पनी कार्यकारी अधिकृत नियुक्ति गरेसँगै…
अमेरिकामा चालीस लाख श्रमिकको पारिश्रमिक कटौती
वासिङटन, असार १८ : संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको पारिश्रमिक कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका…
साउन ६ सम्म व्यावसायिक उडान बन्द
काठमाडौँ, असार १८ : सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई थप १६ दिनसम्म रोक लगाउने निर्णय गरेको छ । असार २१ गतेसम्म रोक लगाइएको आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई सोमबारको…
बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब न त चियाकै बिक्री
इलाम, असार १८ : मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित…
नेप्सेमा नकारात्मक सर्किट, आजको कारोबार बन्द
काठमाडौँ, असार १८ : कुल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार स्थगित गरेको छ । मङ्गलबार र बुधबार लगातार छ प्रतिशत बढीले नेप्से परिसूचक उकालो लागेपछि आजका…
आधुनिक प्रविधिले खेतीमा फर्काउँदै
झापा, असार १८ : असार १५ मा भव्य रोपाइँ गरिन्थ्यो । धान पनि राम्रो फल्थ्यो । यति हुँदा पनि लगानीअनुसारको प्रतिफल भने उठ्दैनथ्यो । हिलो आली गरेर धान रोप्ने खेतैभर…
पेट्रोलियम पाइप लाइन सर्भे अन्तिम चरणमा
काठमाडौँ, असार १८ : नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पु¥याएको छ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
साउन २८, २०८२