बिजनेश
विप्रेषण आप्रवाहमा २३ प्रतिशतको वृद्धि
काठमाडौँ, असोज ९ : चालु आर्थिक वर्षको पहिलो महिनामा कूल रु ९२ अर्ब ७१ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाली कामदार रहेका श्रम गन्तव्यमा कोरोनाको सङ्क्रमण जारी रहेको…
धानको मूल्य निर्धारणसम्बन्धी छलफल
जनकपुर, असोज ९ : धानको न्यूनतम समर्थन मूल्य निर्धारणका विषयमा सङ्घीय र प्रदेश सरकार बीच छलफल भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…
डा महतको पुस्तक ‘नेपालको अर्थराजनीतिः परीक्षण, कम्पन र आशा’ प्रकाशित
काठमाडौँ, असोज ९ : पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा रामशरण महतद्वारा लिखित ‘नेपालको अर्थराजनीतिःपरीक्षण, कम्पन र आशा’ पुस्तक प्रकाशित भएको छ । केही महिनाअघि सार्वजनिक गरिएको डा. महतको ‘ट्रियल्स,…
पर्यटन साझेदारीका लागि ७१३ आयोजनाको प्रस्ताव
काठमाडौँ, असोज ९ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आह्वान गरेको पर्यटनउपज साझेदारी कार्यक्रममा देशभरबाट ७१३ वटा आयोजनाका आवेदन परेका छन् । मन्त्रालयले सङ्घीयताको मर्मअनुरुप स्थानीय, प्रदेश र सङ्घ…
लगातारको वर्षाले व्यापक क्षति
वीरगञ्ज, असोज ९ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयता परेको अविरल वर्षाका कारण बारा, पर्सा तथा रौतहटमा व्यापकरूपमा घर, धान तथा तरकारी बालीलाई क्षति पु¥याएको छ ।…
कोरोना प्रभावितद्वारा व्यवसायका लागि आवेदन
महेन्द्रनगर, असोज ९ : कञ्चनपुरको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा एक हजार ५०० बढी व्यवसायीले आयमूलक कामका लागि आवेदन दिएका छन् । सुदूरपश्चिम प्रदेश…
रुकुम पश्चिममा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन
रुकुम पश्चिम, असोज ९ : रुकुम पश्चिममा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन भइरहेको छ । कृषि विकास कार्यालयका अनुसार खाद्यान्नमा आत्मनिर्भर यस जिल्लामा वर्षमा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन हुने गरेको छ…
कलिलैमा किसानले किवी टिपेपछि समस्या
इलाम, असोज ९ : कलिलै टिपेर किसानले किवीफल बजार पु-याउन थालेपछि पछिल्लो समय किवीको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ । किसानले विभिन्न बाहनामा काचै किवी टिपेर बजार पु-याएपछि गुणस्तरहीन किवी…
अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित
खोटाङ, असोज ९ : जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रा अज्ञात रोगले मर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने,…
विद्युत् वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न निर्देशन
काठमाडौं, असोज ९ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ११, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३






