बिजनेश

कोरोनासँग जुध्दै आर्थिक क्रियाकलाप अघि बढाउन अर्थमन्त्रीको निर्देशन

 असोज २९, २०७७

काठमाडौं, असोज २९ : नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । आफ्नो…

कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा मात्रै मासिक १० अर्ब घाटा

 असोज २९, २०७७

पोखरा, असोज २९ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष २०२० सफल पार्न सरकार र पर्यटन व्यवसायी संघसंस्थाको भव्य गृहकार्य भए पनि कोभिड –१९ ले अभियान सफल…

वैदशिक रोजगारीबाट फर्केने बढे, काम दिन चुनौती, अध्ययन हुँदै

 असोज २९, २०७७

प्रकाश सिलवालकाठमाडौँ, असोज २९ कोभिड-१९ को विश्वव्यापी असरपछि दुबईको एक प्रतिष्ठित कम्पनीमा कर्मचारी कटौतीमा परेर स्वदेश फर्किएकी रोजिना मैनालीलाई अब के काम गर्ने भन्ने चिन्ताले छुन थालेको छ । उक्त…

दशै तिहारका लागि एक करोडका खसीबोका विक्री गर्दै सहकारी

 असोज २९, २०७७

गलकोट, असोज २९ : नेपालीको महान पर्व दशैँ तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दशैँ तिहारमा मासुका लागि प्रयोग गरिने च्याङ्ग्राको कम आयात र मूल्यमा…

इटालियन फुजी स्याउको उत्पादन वृद्धि

 असोज २९, २०७७

खलङ्गा, असोज २९ : जुम्लामा यस वर्ष स्थानीय जातको जुम्ली स्याउ नफले पनि इटालियन फुजी स्याउको राम्रो उतपादन भएको छ । गत वर्षभन्दा यो वर्ष सो जातको स्याउ उत्पादन दोब्बर…

बहराइनका राजकुमारद्वारा गरे मनास्लुको सफल आरोहण

 असोज २९, २०७७

गोरखा, असोज २९ : बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् । बिहीबार बिहान ६ बजेर १० मिनेटमा राजकुमार खलिफा…

डराइ–डराइ पर्यटकको सेवा गर्छन् पर्यटन व्यवसायी

 असोज २९, २०७७

इलाम, असोज २९ : कोरोना महामारीले सबै क्षेत्र अस्तव्यस्त छन् । विशेषगरी पर्यटन क्षेत्रमा यसको असर एकदमै बढी प-यो । बाह्रैमास पर्यटक आगमन हुने र पर्यटकको सेवाबाटै जीवन चल्ने पर्यटकलाई…

विदेशी विनिमय अपचलन गर्ने विरुद्ध मुद्दा

 असोज २९, २०७७

काठमाडौं, असोज २९ : भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । जेएसएस मोबाइल…

सोलु–मिर्चैया प्रसारण लाइनको अवरोध हटाउन ऐलानी जग्गाको मुआब्जा दिइने

 असोज २९, २०७७

काठमाडौँ, असोज २९ : दुई वर्षदेखि अवरुद्ध सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको काम अघि बढ्ने भएको छ । उदयपुरको कटारी नगरपालिका–४, मरुवास्थित हरित सामुदायिक वनका उपभोक्ताको…

दशैँको माहोलले बढायो सवारी कर्जा

 असोज २९, २०७७

काठमाडौँ, असोज २९ : दशैँको माहोल र बैङ्क तथा अटोमोबाइल कम्पनीका अफरले सवारी कर्जामा ग्राहक तानिन थालेका छन् । तथापि कोरोना सङ्क्रमणको त्रासले विगतका वर्षमा जस्तै दशैँमय वातावरण भने बन्न सकेको…