बिजनेश

धमाधम कर्मचारी बिदाइ गर्दै पाँचतारे होटल

 कार्तिक ०१, २०७७

ललितपुर, कात्तिक १ : कोरोनाको मार खेपिरहेका ठूला होटलले आफ्ना कर्मचारीलाई धमाधम बिदाइ गर्न थालेका छन् । पाँचतारे होटलहरूले आगामी डिसेम्बरसम्म आफ्ना कर्मचारीलाई जीवनयापनका लागि स्तरअनुसार चार हजारदेखि १० हजार…

भारतमा सेप्टेम्बरमा सवारी साधन विक्रीमा २६ प्रतिशतले वृद्धि

 असोज ३०, २०७७

नयाँ दिल्ली, असोज ३० : भारतमा यात्रुबाहक सवारी साधनको विक्रीमा सेप्टेम्वरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.४५ प्रतिशतले वृद्धि देखिएको भारतीय सवारी उत्पादक समाज (एसआइएम) ले शुक्रबार जानकारी गराएको छ…

किमाथाङ्का अरुणको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढ्यो

 असोज ३०, २०७७

काठमाडौँ, असोज  ३० : कूल ४५० मेगावाट क्षमताको किमाथाङ्का अरुणको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको तयारीका लागि क्षेत्र निर्धारणको काम अगाडि बढाइएको छ । प्रदेश नं १ को सङ्खुवासभाको भोटखोला गाउँपालिकामा…

कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

 असोज ३०, २०७७

काठमाडौँ, असोज  ३० : नागरिक लगानी कोषले रु १२ अर्ब ५६ करोड तीन लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न…

व्यावसायिक कागती खेती शुरु

 असोज ३०, २०७७

परासी, असोज ३० : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का कृषक स्वास्थ्यका लागि अत्यन्तै उपयोगी मानिने कागतीको व्यावसायिक खेती गर्न थालेका छन् । दैनिक प्रयोग हुने औषधीय गुणयुक्त कागतीको माग बढ्दै गएपछि…

डोटीको रुबसकाँडामा शुरु भयो प्याराग्लाइडिङ

 असोज ३०, २०७७

डोटी, असोज ३० : जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ शुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक रुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो । उक्त गाउँपालिकामा रहेका छहरा झरना, छतिवन…

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैंची

 असोज ३०, २०७७

इलाम, असोज ३० : प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ…

टेलिकमले ल्यायो अफरै अफर

 असोज ३०, २०७७

काठमाडौँ, असोज ३० : नेपाल टेलिकमले मोबाइल सेवामा अटम अफर उपलब्ध गराउने भएको छ। कम्पनीले समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप परिमार्जन गरी बिहीबारदेखि ९० दिनसम्म लागू हुनेगरी…

नेप्सेमा सामान्य सुधार

 असोज २९, २०७७

काठमाडौंँ, असोज २९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९ बिन्दुले बढेर एक हजार ५६२.४६ मा पुगेको…

सेती नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

 असोज २९, २०७७

पोखरा, असोज २९ : कास्कीको माछापुच्छ्रे गाउँपालिका निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाका लागि आज वित्तीय सम्झौता भएको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी…