बिजनेश
मेलम्ची खानेपानी आयोजनाको सुरुङको अध्ययन गरिँदै
काठमाडौँ, मंसिर २६ : मेलम्ची खानेपानी आयोजनाको सुरुङमा द्वार पुनः हाल्ने कामसँगै त्यहाँका सबै पूर्वाधार ठीक छ/छैन भनी अध्ययन शुरु भएको छ । दातृ निकायले चारजनाको टोली पठाएको सुरुङमा गेटसँगै अरू…
स्वदेशमै उत्पादित बायो ग्याँस र प्राङ्गारिक मलले बजार पाएन
कास्की, मङ्सिर २५ : पृथ्वीराजमार्गबाट पोखरा प्रवेश गरेलगत्तै केही अगाडिबाट दायाँ लागेपछि ७०० मिटरको दूरीमै छ गण्डकी ऊर्जा कम्पनीको उद्योग । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने लक्ष्यका साथ स्थापना भएको सो…
सहलगानी कार्यविधि : तहअनुसार न्यूनतम लगानीको सीमा तोकियो
काठमाडौं, मंसिर २५ : सरकारले सहलगानीसम्बन्धी कार्यविधि, २०७७ जारी गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा सहलगानीको माध्यमबाट भौतिक र व्यावसायिक…
‘निर्माण व्यवसायीको सुरक्षाको जिम्मा सरकारले लिन्छ’
काठमाडौं, मंसिर २५ : शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको बुधबार भएको भेटमा मन्त्री श्रेष्ठले निर्माण…
भारतमा आन्दोलनरत किसानद्वारा सरकारको प्रस्ताव अस्वीकार
नयाँ दिल्ली, मंसिर २४ : कृषिसम्बन्धी कानूनहरूमा संशोधन गर्ने केन्द्रीय सरकारको प्रस्तावलाई भारतका आन्दोलनरत किसानहरूले अस्वीकार गरेका छन् । आन्दोलनरत किसानहरूको सङ्गठनका अगुवाहरूले कृषिसम्बन्धी विवादास्पद तीन वटै कानूनहरू खारेज नै हुनु…
नाै महिनापछि रौतहटको गौर बैरगनिया बोर्डर बिहीबारबाट खुल्यो
गरुडा, मंसिर ११ : भारतिय सिमासँग जोडिएको रौतहटको गौर बैरगनिया बोर्डर विहिवारबाट खुल्ला भएको छ । कोरोना महामारीका कारण लामो समयदेखी बन्द रहेको रौतहटको गौर नाका विहिवारबाट खुल्ला भएको छ ।…
नेप्सेमा उछाल, ६५ अङ्कको वृद्धि
काठमाडौँ, मङ्सिर १० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल आएको छ । पछिल्ला दिनमा नेप्से एकै दिन झण्डै ६५ विन्दुले उकालो लागेर नयाँ उचाइ कायम गरेको छ…
तीन महिनामा विप्रेषण १२.६ प्रतिशत बढ्याे, दुई खर्ब ५८ अर्ब भित्रियो
काठमाडौँ, मङ्सिर १० : चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रु दुई खर्ब ५८ अर्ब ८६ करोड बराबरको विप्रेषण भित्रिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले…
तातोपानी नाकासम्म चिनियाँ कन्टेनर, बुधबार तीन कन्टेनर नेपालमा
चौतारा, मंसिर १० : नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामाग्री ल्याउन सुरु गरेको छ । बुधबार पहिलो पटक चिनियाँ कन्टेनरले नेपाली भूमिसम्म सामाग्री ल्याएको हो । बुधबार…
नलगाडको डिपिआरको काम तत्काल सम्पन्न गर्न ऊर्जा मन्त्रीको निर्देशन
काठमाडौं, मंसिर ६ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नगलाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० को काम तत्काल सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । जाजरकोटमा आयोजनास्थल…
लोकप्रिय
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
साउन १३, २०८३
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १३, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






