बिजनेश

हनुमानढोका क्षेत्रमा आउन थाले पर्यटक

 पुष ०८, २०७७

काठमाडौँ, पुस ८ : आठ महिनापछि हनुमानढोका क्षेत्रमा क्रमिकरूपमा पर्यटक आउन थालेका छन् । विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमण त्रासका कारण गत चैतको पहिलो सातादेखि अवलोकनका लागि पूर्णरूपमा बन्द रहेको…

घुमौँ सौराहा अभियान

 पुष ०७, २०७७

चितवन, पुस ७ : कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ शुरु गरिने भएको छ । विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका…

साढे नौ अर्ब बराबरको सहयोग सम्झौतामा हस्ताक्षर

 पुष ०६, २०७७

काठमाडौं, पुस ६ : नेपाल सरकार र विश्व बैंकबीच रु साढे नौ अर्ब (आठ करोड अमेरिकी डलर) बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा ग्रामीण…

विदेशी सञ्चिति १५ खर्बमाथि, १५ महिनाको वस्तु आयात धान्न सकिने

 पुष ०६, २०७७

काठमाडौं, पुस ६ : देशभित्र कूल रु १५ खर्ब छ अर्ब छ करोड बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ । गत असार मसान्तमा रु १४ खर्ब एक अर्ब ८४ करोड…

श्रीराम सुगर मिल्सले ग-यो २५ करोड भुक्तानी

 पुष ०६, २०७७

काठमाडौँ, पुस ६ : रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्याैता रकम भुक्तानी गर्न शुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा…

मलेसियाबाट श्रमिकको मागबारे विवादास्पद धारणा

 पुष ०६, २०७७

काठमाडौँ, पुस ६ : वैदेशिक रोजगारी व्यवसायी कम्पनीले नेपाल र मलेसिया सरकारबीचको नयाँ श्रम समझदारीले मलेसियाबाट नेपाली श्रमिकको माग आउन छोडेको दाबी गरेका छन् । यो धारणा सरकारी निकायको सँग विवादास्पद…

सोलार आयोजनाले व्यावसायिक उत्पादन थाल्यो

 पुष ०५, २०७७

बुटवल, पुस ५ : निजी क्षेत्रबाट सञ्चालित देशकै ठूलो ग्रिड कनेक्टेड सोलार पावर आयोजनाले व्यावसायिक विद्युत् उत्पादन थालेको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ८.५ मेघावाटको ग्रिड कनेक्टेड बुटवल…

विदेशी पर्यटक घुमाउन पथप्रदर्शक आतुर

 पुष ०५, २०७७

पोखरा, पुस ५ : पर्यटन पथप्रदर्शनसम्बन्धी तीनसय घण्टे तालीम लिएका सहभागी विदेशी पर्यटक घुमाउन आतुर देखिएका छन् । नेपाल एसोशिएसन अफ टुर एन्ड ट्राभल्स एजेण्ड (नाट्टा) गण्डकी प्रदेशको आयोजना र…

अन्नपूर्ण सुगर मिलले दैनिक एक करोड भुक्तानी गर्ने

 पुष ०५, २०७७

काठमाडौँ, पुस ५ : रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्र्याैता रकम भुक्तानी गर्न शुरु गरेको छ । उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक रु एक करोडका दरले रकम…

बक्यौता फस्र्योट नगर्ने कम्पनीको स्वामित्व सरकारले लिनसक्ने

 पुष ०५, २०७७

काठमाडौँ, पुस ५ : कानुनबमोजिम बक्यौता फस्र्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने भएको छ । अनुमति पत्र प्राप्त दूरसञ्चार कम्पनीले बुझाउनुपर्ने शुल्क तोकिएको समयमा पनि फस्र्योट नगरेको अवस्थामा त्यस्तो कम्पनीलाई…