बिजनेश

जनकपुर–जयनगर रेल सञ्चालनका लागि भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव

 पुष २१, २०७७

काठमाडौँ, पुस २१ : भारतको कोङ्कर्ण रेल्वे कर्पाेरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ । नेपालको रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल…

सिङ्गटी–लामोसाँघु प्रसारण लाइन फागुनसम्म तयार हुने

 पुष २१, २०७७

काठमाडौं, पुस २१ : एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटेपछि आयोजना सम्पन्न हुने देखिएको छ । अवरोध गरिरहेका स्थानीय बासिन्दा विकास आयोजनामा समस्या…

बन्दाबन्दीले बसाल्यो आन्तरिक पर्यटनको जग

 पुष २०, २०७७

पाँचथर, पुस २० : कोभिड–१९ को महामारीसँग जुध्न जारी गरिएको बन्दाबन्दी (लकडाउन) ले समाजका धेरै क्षेत्रमा निकै गहिरो प्रभाव पारेको छ । बन्दाबन्दीले आम मानिसको जीवनमा गम्भीर समस्याहरु सिर्जना गरेको…

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटाएपछि घट्यो मूल्य

 पुष २०, २०७७

समुन्द्रा घिमिरेकाठमाडौँ, पुस २० भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा…

कामदारका नाममा नक्कली फर्म, ६५ करोडको भ्याट छली

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : राजश्व अनुसन्धान विभागले कमजोर आर्थिक अवस्था भएका श्रमिक तथा मजदूरका नाममा नक्कली व्यावसायिक फर्म दर्ता गरी मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका–६ का…

ढल्केबर सबस्टेशनको क्षमता वृद्धि

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : देशको विद्युत् प्रणालीको प्रमुख हवका रुपमा रहेको ढल्केबर सबस्टेशनलाई थप क्षमतायुक्त बनाइएको छ । हालसम्मकै सबैभन्दा ठूलो मानिएको उक्त सबस्टेशनमा थप ३१५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान…

बैंकलाई ब्रोकर लाइसेन्स दिन परिसङ्घको माग

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : बैंक तथा वित्तीय संस्था परिसङ्घले बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै परिसङ्घले देशैभरि छरिएर रहेको आर्थिक स्रोत…

टेस्लाले एकवर्ष बेच्यो झण्डै पाँच लाख विद्युतीय कार

 पुष २०, २०७७

वासिङ्टन, पुस २० : अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले सन् २०२० मा करिब ५ लाख कार बिक्री…

बजार पूँजीकरण २९ खर्ब

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३६ विन्दुले ओरालो लागेको छ । आइतबार उछाल आएको बजारमा आज झिनो अङ्कले नेप्से ओरालो लागेको हो ।…

कर्णालीमा ‘सहकारीमार्फत ऋणी किसानलाई ब्याजमा अनुदान’

 पुष २०, २०७७

कर्णाली, पुस २० : कर्णाली प्रदेश सरकारले ठूला तथा साना किसानका लागि चालू आव २०७७-७८ ऋणमा ब्याज अनुदानका महत्वपूर्ण कार्यक्रम ल्याएको छ । यसअघि ठूला व्यवसायीका लागि ब्याजमा अनुदान कार्यक्रम…