बिजनेश

रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

 माघ ०५, २०७७

काठमाडौँ, माघ ५ : नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै उक्त…

बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै

 माघ ०५, २०७७

उदयपुर, माघ ५ : उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ कोभिड–१९ को प्रभावले लामो समयसम्म रोकिन पुगे पनि अब चाँडै शुरु हुने भएको छ ।…

२०० ले ओरालो लाग्यो सुनको मूल्य

 माघ ०५, २०७७

काठमाडौँ, माघ ५ : लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा रु २०० ले घटेको…

‘ऊर्जा खोला’का रुपमा रुपान्तरण हुँदै रघुगङ्गा

 माघ ०४, २०७७

बेनी, माघ ४ : धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगङ्गा नदी ‘ऊर्जा खोला’ का ?पमा विकास हुन थालेको छ । हिमालको फेदीमा मुख्य मुहान रहेको रघुगङ्गा र यसमा मिसिन आउने…

ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

 माघ ०४, २०७७

काठमाडौं, माघ ४ : मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ…

स्याउका बिरुवा निर्यात गर्दै किसान

 माघ ०४, २०७७

खलङ्गा, माघ ४ : जुम्लाका किसान स्याउका बिरुवा जिल्ला बाहिरा निर्यात गर्न लागिपरेका छन् । बाहिर जिल्लाका किसान बिरुवा लिन नर्सरीमै पुग्ने गरेको स्याउ किसान गोपाल रोकायाले जानकारी दिनुभयो ।…

जडिबुटीका क्षेत्रमा लगानी बढाइने

 माघ ०४, २०७७

काठमाडौं, माघ ४ : वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशको आयस्रोत तथा नागरिकको आर्थिक स्थिति बढाउनका लागि जडिबुटीका क्षेत्रमा लगानी बढाइने बताउनुभएको छ । आज जडिबुटी उत्पादन तथा प्रशोधन…

आगामी चैतदैखि राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिँदै

 माघ ०४, २०७७

काठमाडौं, माघ ४ : आगामी चैतदेखि राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजनाको काम चैतसम्म पूरा…

रिच स्टेकर मेसिन अभावमा कन्टेनर बन्दरगाहमै थन्किए

 माघ ०४, २०७७

वीरगञ्ज, माघ ४ : मुलुककै पहिलो सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनर लोड अनलोड गर्ने रिच स्टेकर मेसिनको अभावमा पछिल्लो समयमा तीन हजार कन्टेनर थन्किएर बाहिर जान सकेका छैनन् । वीरगञ्ज महानगरपालिका–२५…

विद्युत् डिमान्ड शुल्क छुट सोमबारदेखि कार्यान्वयन हुने

 माघ ०४, २०७७

काठमाडौँ, माघ ४ : सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन…