बिजनेश
तातोपानी नाका पुनः सुचारु
चौतारा, माध २७ : नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजबाट पुनः सुचारु भएको छ । भोटेकोशी बाढीले क्षति पु¥याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७…
बंगलादेशबाट रासायनिक मल खरीद शुरु, ५० हजार मेट्रिक टन ल्याइने
काठमाडौँ, माघ २७ : बंगलादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरीद प्रक्रिया शुरुआत भएको छ । सरकार र बंगलादेश सरकार (सरकार–सरकारबीच जिटुजी) सम्झौताअनुसार मल खरीदको प्रक्रिया…
कञ्चनपुरमा फस्टाउँदै स्ट्रबेरी खेती
कञ्चनपुर, माघ २७ : शुक्लाफाँटा नगरपालिका–१० मा व्यवसायिक रुपमा स्ट्रबेरी खेती शुरु गरिइएको छ । त्यहाँस्थित फारवेष्ट हाइटेक एण्ड वायोटेक एग्रो फार्मले सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक रु पाँच लाखको लगानीमा…
कर्णालीमा ९२ करोडमा ९७ आयोजना निर्माण गरिँदै
कर्णाली, माघ २७ : पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले रु ९२ करोड ३७ लाख बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ । निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार…
आव ०७९-८० सम्म सम्पन्न गर्नेगरी निर्माण हुँदै मध्यपहाडी राजमार्ग
काठमाडौँ, माघ २७ : गत वर्ष कोभिड–१९ का कारण निर्माणमा अवरोध पुगे पनि चालु आर्थिक वर्षमा मध्यपहाडी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढाइएको छ । २०७९-८० सम्ममा राजमार्ग सम्पन्न गर्ने…
महासंघको बैंक तथा वित्तीय समिति विस्तार
काठमाडौँ, माघ २७ : नेपाल उद्योग वाणिज्य महासंघले शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, वित्तीय तथा बीमा समिति विस्तार गरेको छ । समितिका सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र…
औद्योगिक विस्तारबाट रोजगारी वृद्धि गर्न परिसंघको आग्रह
काठमाडौँ, माघ २७ : नेपाल उद्योग परिसंघका पदाधिकारीले आज मुख्यसचिव शंकरदास वैरागीसँग भेट गरी औद्योगिक विस्तारबाट रोजगारी सिर्जना गर्ने विषयमा छलफल गरेका छन् । छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले विभिन्न…
सुदूरपहाडमा परीक्षण उडान सफल
बैतडी, माघ २७ : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज परीक्षण उडान सम्पन्न गरेको छ । सीता एयरले बैतडीको पाटन, बझाङको देवल, डोटीको दिपायल र अछामको साँझेबगर विमानस्थलमा परीक्षण उडान…
जहाज थपेर उडान विस्तार गर्दै यती एयरलाइन्स
काठमाडौँ, माघ २७ : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्र््याएर गन्तव्यका…
नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३४ खर्ब
काठमाडौं, माघ २५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । उच्च अंकले वृद्धि हुँदा नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






