बिजनेश

मंगलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने

 फागुन १७, २०७७

काठमाडौँ, फागुन १७ : नेपाल राष्ट्र बैंकले मंगलबार रु १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने…

आइओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

 फागुन १७, २०७७

काठमाडौँ, फागुन १७ : भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार…

मनाङमा ३३ केभीको प्रसारण लाइन जाेडियाे

 फागुन १७, २०७७

मनाङ, फागुन १७ : हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रसारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रसारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको…

मनाङमा ३३ केभीको प्रसारण लाइन

 फागुन १७, २०७७

मनाङ, फागुन १७ : हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरंग चार्ज नहुने समस्या…

महिला हस्तकला मेला यही फागुन २२ देखि हुँदै

 फागुन १७, २०७७

काठमाडौँ, फागुन १७ : नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । महिला हस्तकला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचारप्रसार गर्नका लागि आगामी फागुन…

नेप्सेमा अघिल्लो सातादेखि लगातार गिरावट

 फागुन १६, २०७७

काठमाडौं, फागुन १६ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । लगातार उकालो लाग्दै नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा अघिल्लो सातादेखि लगातार गिरावट…

१५ करोड राजश्व छली आरोपमा तीनविरुद्ध मुद्दा

 फागुन १६, २०७७

काठमाडौँ, फागुन १६ : राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिलका मुख्य कारोवारी सुरेशकुमार राठीसहित तीनविरुद्ध आज उच्च अदालत पाटनमा आर्थिक अपराधको…

केरुङ नाका सोमबारदेखि पुनः सञ्चालन हुँदै

 फागुन १६, २०७७

काठमाडौँ, फागुन १६ : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा…

पानीबाट हाइड्रोजन निकालेर दुई वर्षमा मोटर कुदाउने तयारी

 फागुन १६, २०७७

काठमाडौं, फागुन १६ : नेपालमा दुई वर्षभित्र हाम्रै खोलानालाको पानीबाट उत्पादित हाइड्रोजनले सवारी साधन चलाएर देखाउने गरी नेपाल आयल निगम र काठमाडौ विश्वविद्यालय (केयू) आवश्यक गृहकार्यमा जुटेका छन् । यसका लागि…

विभिन्न ३१ वटा पुलको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

 फागुन १६, २०७७

दमक, फागुन १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले अब पुलको समस्या कँहीकतै नह्ुने र पक्की सडक हेर्न राजमार्ग आउने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । उहाँले बाँस र काठको पुलको युगको…