बिजनेश
नेप्से परिसूचक सामान्य वृद्धि
काठमाडौँ, वैशाख ७ : धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.६८ अङ्कले बढेर दुई हजार ६६४.६१ मा पुगेको छ…
फरमालिन प्रयोग भएका माछाको आयात रोक्न आग्रह
काठमाडौँ, वैशाख ७ : तपाईँले खानु भएको माछा कत्तिको स्वस्थकर छ भन्ने बारेमा केही सोच्नु भएको छ ? छैन भने अब विचार गर्नोस्, बजारमा विक्रीका लागि राखिएको ठूला आकारका माछामा…
पर्यटनमा परेको प्रभाव न्यूनीकरणका लागि काम गर्छौँ : पर्यटन मन्त्री
चितवन, वैशाख ७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनीकरणका लागि सरकारले प्रक्रिया शुरु गरेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै…
दुग्धजन्य पदार्थका ढुवानी साधनमा प्रतीक चिह्न
काठमाडौँ, वैशाख ७ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ लागू गरेको छ…
हवाई भाडा बढ्यो
काठमाडौँ, वैशाख ७ : नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक वायुसेवा प्रदायकहरूले पनि इन्धन शुल्क बढाएका छन् । यससँगै हवाई यात्रुहरूले अबदेखि बढेको भाडादर तिर्नुपर्नेछ । निगमले वैशाख ४…
कोरोना बीमा दाबी भुक्तानी सुस्त : ८० हजारभन्दा बढी कुराइमा
काठमाडौँ, वैशाख ७ : कोरोना बीमा गरेकामध्ये कोरोना लागेर बीमा दाबी गर्नेमध्ये धेरैले अझै पनि दाबी भुक्तानी पाउन सकेका छैनन् । विशेष गरी सरकारी कर्मचारी र नेपाली सेनाका व्यक्तिहरूको बीमा दाबी…
तामाकोसी–५ जलविद्युत् आयोजना निर्माणको तयारी
काठमाडौँ, वैशाख ७ : माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ । दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत…
काभ्रे भ्याली स्मार्ट सिटीलाई एक अर्ब बजेट
काभ्रेपलाञ्चोक, वैशाख ६ : जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती समेटिएको ‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागि रु एक अर्ब बजेट विनियोजन भएको छ । सरकारले हालै बजेट सुनिश्चिततासहित…
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणार्थ जग्गा अधिग्रहण
दमौली, वैशाख ६ : एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहणको काम अगाडि बढेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल…
नेपाल लगानीका लागि सुगम गन्तव्य : अर्थमन्त्री
काठमाडौँ, वैशाख ६ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यमा रुपमा स्थापित भएको बताउनुभएको छ । अर्थ मन्त्रालय आज आयोजित एनआरएन डेभलपमेन्ट फण्डसम्बन्धी जानकारी दिन आयोजित पत्रकार…
लोकप्रिय
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






