बिजनेश

बास्मतीको अधिकार प्रकरण : नेपालले ईयूलाई पठायो थप प्रमाण

 असार १९, २०७८

काठमाडौँ, असार १९ : नेपालले बास्मती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ आफ्नो भन्ने जनाउने थप प्रमाण युरोपेली सङ्घ (ईयू)लाई पठाएको छ । यसअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले करिब २०७७ मङ्सिरमा…

नागरिक लगानीकोषको लगानी एक खर्ब ७२ अर्ब

 असार १८, २०७८

काठमाडौँ, असार १८ : नागरिक लगानीकोषले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु एक खर्ब ७२ अर्ब बराबरको रकम सङ्कलन गरेको छ । यस्तै सो अवधिसम्म रु एक खर्ब ७१ अर्ब ९७…

आइपिओ खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन

 असार १८, २०७८

काठमाडौँ, असार १८ : मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन दिएका छन् । आज (असार १८ गते) दोस्रो दिन…

यसै वर्षभित्र साञ्जेन विद्युत् आयोजना सम्पन्न हुने

 असार १८, २०७८

रसुवा, असार  १८ : निर्माणाधीन माथिल्लो साञ्जेन विद्युत् आयोजनाको छिट्टै उपकरण जडान हुने भएको छ । सिम्बु गाउँमा रहेको सो आयोजनाको भौतिक निर्माण सम्पन्न भई विद्युत उत्पादन गर्ने उपकरण जडान शुरुआत…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात अर्ब ७२ करोडको खर्च सहमति

 असार १८, २०७८

काठमाडौँ, असार १८ : सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त…

समन्वय गरेर बजेट ल्याउन बोर्डलाई विज्ञको सुझाव

 असार १८, २०७८

काठमाडौं, असार १८ : पर्यटन क्षेत्रका विज्ञहरूले कोभिड– १९ बाट थलिएको मुलुकको पर्यटनलाई पुनरुत्थान गर्न सङघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिनुभएको छ…

६ महिनामा भित्रिए ५८ हजार विदेशी पर्यटक

 असार १७, २०७८

काठमाडौँ, असार १७ : कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निरासाजनक देखिन्छ । महामारीकैबीच पनि झिनो सङ्ख्यामा…

अन्तर्राष्ट्रिय प्रबासी कामदार तीन प्रतिशतले बृद्धि

 असार १७, २०७८

काठमाडौं, असार १७ : अन्तर्राष्ट्रिय प्रबासी कामदारको संख्या तीन प्रतिशतले बृद्धि भएको छ । गएको चारवर्षमा उक्त बृद्धि भएको अन्तर्राष्ट्रिय श्रम संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०१९ मा १६…

बङ्गलादेशबाट ४५ हजार मेट्रिक टन युरिया मल आइपुग्यो, अभाव नहुने

 असार १७, २०७८

वीरगञ्ज , असार १७ : विगतका वर्षहमा जस्तो यस वर्ष युरिया मलको अभाव नहुने कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय बीरगञ्जले जनाएको छ । सरकार-सरकार बीच भएको रासायनिक मल खरिद गर्ने…

झण्डै दुई महिनापछि आन्तरिक हवाई उडान पुनः सञ्चालन

 असार १७, २०७८

काठमाडौँ, असार १७ : कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक…