बिजनेश

इपिएसबाट कोरिया पठाउने काम नरोक्न निर्देशन

 साउन १५, २०७८

काठमाडौँ, साउन १४ : राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएको…

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

 साउन १४, २०७८

वीरगञ्ज, साउन १४ : बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड…

यूरोपको फुटबल बजार तीन अर्ब ४० करोड पाउन्डले खुम्चियो

 साउन १४, २०७८

काठमाडौं, साउन १४ : कोरोना महामारीले यूरोपेली फुटबल बजार उच्च दरले खुम्चिएको छ । सन् २०१९–२० मा यूरोपेली फुटबल बजार तीन अर्ब ४० करोड पाउन्डले खुम्चेको वित्तीय कम्पनी डेलिओटले जनाएको छ…

कोरियामा रोजगारी तत्काल खुल्ने सम्भावना कम

 साउन १४, २०७८

काठमाडौँ, साउन १४ : नेपालीको आकर्षक श्रम गन्तव्य दक्षिण कोरियाको रोजगारी तत्काल खुल्ने अवस्था देखिएको छैन । झन्डै १७ महिनादेखि कोरियामा नेपाली श्रमिकलाई प्रवेश गराउन सहजीकरणका लागि ईपीएस नेपाल र…

समयमै कर नतिरे सिलबन्दी गर्ने चेतावनी

 साउन १३, २०७८

काठमाडौँ, साउन १३ : काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिमा कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने भएको छ । यसअघि कामपाले गत असार १६ गते कर तिर्नका लागि…

कोरोना संक्रमणका कारण पलायन हुने अवस्थामा ट्रेकिङ गाइड, वैकल्पिक व्यवस्था माग

 साउन १३, २०७८

काठमाडौं, साउन १३ : दुई दशकदेखि ट्रेकिङ गाइड भएर काम गर्दै आएका जाङबु शेर्पा पेशा परिवर्तन गर्ने सोचमा पुग्नुभएको छ । कोरोनाका कारण करिब दुई वर्षदेखि पर्यटन क्षेत्र ठप्प भएपछि उहाँको…

अघि बढेन सुर्खेत विमानस्थल विस्तार योजना

 साउन १३, २०७८

कर्णाली, साउन  १३ : सङ्घीय र कर्णाली प्रदेश सरकारको साझेदारीमा शुरु हुने भनिएको सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारसम्बन्धी आयोजना अन्यौलमा परेको छ । लगत सङ्कलनलगायत प्रारम्भिक कार्यमा स्थानीय बासिन्दाले अवरोध पु¥याएपछि झण्डै एक…

ऊर्जामन्त्रीसँग उद्यमीको गुनासो : सजिलै काम गर्ने वातारण कहिले बन्छ ?

 साउन १२, २०७८

काठमाडौँ, साउन १२ : कुनै उद्यमीले ऊर्जा क्षेत्रमा लगानी गर्न चाह्यो भने सहजै काम होला ? आम जिज्ञासा रहन सक्छ । नेपालको काम गर्ने शैली र सरकारी प्रणालीलाई हेर्ने हो भने…

मौद्रिक नीतिप्रति जनअपेक्षा : ‘प्रक्रियागत झन्झट हटोस्, सहज रुपमा व्यवसाय गर्न पाइयोस् ’

 साउन १२, २०७८

काठमाडौँ, साउन १२ : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिको राम्रै चर्चा भयो । कोरोनाका कारण सङ्कटमा परेको व्यापार व्यवसायको विस्तार तथा वित्तीय क्षेत्रको स्थायित्वका लागि…

कर्मचारीलाई पर्यटन काज, भदौदेखि लागू हुँदै

 साउन १२, २०७८

काठमाडौं, साउन १२ : सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्षले यस वर्षदेखि शुरु गरेको कर्मचारी पर्यटन काज भदौदेखि लागू हुने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणबाटै सार्वजनिक संस्थान,…