बिजनेश
ऊनको अभावमा चर्खा चल्न छोड्यो
गलेश्वर, चैत १६ : उत्तरी र पश्चिमी म्याग्दीको माथिल्लो क्षेत्रमा व्यावसायिकरुपमा भेडापालन हुँदै आए पनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएको छ । गाउँघरमा चर्खा चलाउने र…
कास्की ल्हाचोकमा १३२ केभी सबस्टेसन : घर–घरमा केन्द्रीय विद्युत्
कास्की, चैत १५ : कास्कीको माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोड्ने सबस्टेसनको उदघाटन गरिएको छ । ‘ल्हाचोक १३२ ३३ ११ केभी’ प्रसारण लाइन सबस्टेसन कास्कीको मर्दीखोला, सेती नदी…
कास्कीको माछापुच्छ्रेमा वडा कार्यालय भवन निर्माण
कास्की, चैत १६ : कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा वडा कार्यालय भवन निर्माण गरिएको छ । जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा रु ९९ लाख ९० हजारको लागतमा उक्त दुई तले…
दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने
भोजपुर, चैत १६ : भोजपुरलाई तराईसँग जोड्ने दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने भएको छ । करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म २२ किलोमिटर सडक कालोपत्रे गरिने…
बैतडीका १४४ क्षेत्रमा कृषि गणना
बैतडी, चैत १६ : बैतडीमा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत १४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा दश स्थानीय तहका ८४ वटै वडामा कृषि गणना गरिने छ । जिल्ला…
दुई अर्ब लगानीमा सूर्यविनायकमा तरकारी बजार
भक्तपुर, चैत १६ : भक्तपुरको सूर्यविनायकमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो । व्यवसायी…
नेप्सेमा दोहोरो अङ्कको गिरावट
काठमाडौं, चैत १५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.२६ अङ्कले ओरालो लागेर दुई…
आर्थिक समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य : प्रधानमन्त्री
काठमाडौँ, चैत १५ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आर्थिक समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा अघि बढ्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान…
भाषा परीक्षाका लागि आवेदन खुला
काठमाडौँ, चैत १५ : कोरियाली भाषा परीक्षामा सामेल हुनेका लागि सोमबारदेखि आवेदन खुला भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२२ र २०२३ मा दक्षिण कोरिया रोजगारी गर्न जान चाहनेका…
दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्राधिकरणलाई स्वीकृति
काठमाडौं, चैत १५ : सरकारले नेपाल भारतबीच निर्माण हुने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । कूल ४०० केभी क्षमताको डबल सर्किट अन्तरदेशीय प्रसारण…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






