बिजनेश
हिमाल आरोहणबाट यो महिना ४८ करोड राजस्व सङ्कलन
काठमाडौं, जेठ ६ : हिमाल आरोहणका लागि अनुमति प्रदान गरेवापत पर्यटन विभागले यस महिना ४८ करोड एक लाख १९ हजार ५०१ रुपियाँ राजस्व सङ्कलन गरेको छ । विभागले २७ वटा हिमाल…
खाद्यान्न तार्न तुइन
हुम्ला, जेठ ५ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न तुइनबाट ढुवानी गरिँदै आएको छ । कर्णाली नदीमाथि पुल नभएपछि नयाँ तुइन निर्माण गरेर खाद्यान्न ढुवानी गर्न थालिएको हो । कम्पनीको…
खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
संयुक्त; जेठ ५ : राष्ट्रसंघले विश्वमा खाद्य असुरक्षाको अवस्था झन् बढ्दै गएकाले सबै गम्भीर हुनुपर्ने बताएको छ ।साथै विश्वका देशहरुमा पछिल्लो समयमा बढ्दै गएको खाद्य असुरक्षाको अवस्था कम गर्नका लागि…
अर्थतन्त्रको सुधारका लागि पहल गरिएन ’
काठमाडौँ, जेठ ५ : प्रतिनिधिसभाको आजको बैठकमा पनि आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी छ । बैठकमा नेकपा (एमाले)का सांसद…
सत्ता र प्रतिपक्ष अर्थतन्त्रका विषयमा गम्भीर हुनुपर्छ : रिजाल
काठमाडौं, जेठ ५ : नेपाली कांग्रेसका सांसद डा. मिलेन्द्र रिजालले सरसर्ती हेर्दा बजेटका प्राथमिकता राम्रो रहेका र सत्ता तथा प्रतिपक्ष दुवैले अर्थतन्त्रका विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधि…
मत गणनास्थल बाहिर फस्टायो व्यापार
झापा, जेठ ५ : निरु राजवंशी बिहान उज्यालो भएसँगै मेचीनगर नगरपालिकाको बाहिरी ढोका अगाडि आइपुग्नुहुन्छ । अनि सुरु गर्नुहुन्छ चिया, नास्ता पकाउन । चिया पाक्न नपाउँदै १० देखि २० कप…
सेयर लगानीमा ४/१२ को सीमा हटाउन माग
काठमाडौं, जेठ ५ : लगानीकर्ताले केन्द्रीय बैंकलाई सेयर लगानीमा ४ करोड तथा करोडको सीमा हटाउन माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ४ बुँदे माग पेश गर्दै…
कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई
काठमाडौँ, जेठ ४ : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कृषि अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९÷८० को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा…
बजेटमा लैङ्गिक उत्तरदायी पक्षलाई महत्व दिन निर्देशन
काठमाडौँ, जेठ ४ : प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेटमा लैङ्गिक उत्तरदायी पक्षलाई महत्व दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको…
घट्यो सुनको मूल्य
काठमाडौँ, जेठ ४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर ९५ हजार ८०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७००…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






