बिजनेश

दरबन्दी पुनरावलोकन गरिने

 जेठ १५, २०७९

काठमाडौँ, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा सरकारी निकायका सङ्गठन संरचना र दरबन्दीको पुनरावलोकन गर्ने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आगामी आव २०७९/८० को लागि…

बजेटमा परराष्ट्रसम्बन्धी व्यवस्था

 जेठ १५, २०७९

काठमाडौँ, जेठ १५ : सरकारले सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित स्वतन्त्र, सन्तुलित र पञ्चशीलको सिद्धान्तका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा…

बजेटप्रति निजी क्षेत्र उत्साहित, प्रतिपक्षीको आलोचना

 जेठ १५, २०७९

काठमाडौँ, जेठ १५ : सरकारले आज ल्याएको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रति निजी क्षेत्र उत्साहित देखिएको छ । निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन हुने…

काठमाडौँ उपत्यकाको चार भञ्ज्याङमा चार सुरुङमार्ग

 जेठ १५, २०७९

–सञ्चिता घिमिरे, काठमाडौँ, जेठ १५: सरकारले आगामी आर्थिक वर्षमा चार भञ्ज्याङमा चार सुरुङमार्गको अवधारणाअन्तर्गत काठमाडौँ उपत्यकाका बाँकी तीन भञ्ज्याङमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ । आज…

सातै प्रदेशमा काठ सिजनिङ तथा ट्रिटमेन्ट प्लानट स्थापना गरिने

 जेठ १५, २०७९

–भीष्मराज ओझा, काठमाडौँ, जेठ १५ : सरकारले निजी क्षेत्रको सहभागितामा उत्पादित काठको गुणस्तर अभिवृद्धि गर्न काठ सिजनिङ तथा ट्रिटमेन्ट प्लान्ट सातै प्रदेशमा स्थापना गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्था गर्ने…

काठमाडौँ उपत्यकाको चार भञ्ज्याङमा चार सुरुङमार्ग

 जेठ १५, २०७९

काठमाडौँ, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा चार भञ्ज्याङमा चार सुरुङमार्गको अवधारणाअन्तर्गत काठमाडौँ उपत्यकाका बाँकी तीन भञ्ज्याङमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ । आज सङ्घीय…

प्रतिनिधिसभामा आगामी आवको बजेट टेबल

 जेठ १५, २०७९

काठमाडौँ, जेठ १५ : प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट टेबल…

सहरी विकास मन्त्रालयलाई रु ३७ अर्ब ७३ करोड बजेट

 जेठ १५, २०७९

काठमाडौँ, जेठ १५ : सरकारले सहरी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि रु ३७ अर्ब ७३ करोड विनियोजन गरेको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै…

सङ्क्रमणकालीन न्यायका लागि रु एक अर्ब ४० करोड विनियोजन

 जेठ १५, २०७९

काठमाडौँ, जेठ १५ : सरकारले सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नका लागि रु एक अर्ब ४० करोड विनियोजन गरेको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व…

वैदेशिक रोजगारमा गएका नेपालीलाई आइपिओमा आरक्षण

 जेठ १५, २०७९

काठमाडौँ, जेठ १५ : सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक शेयर निष्कासनमा आरक्षणको व्यवस्था गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा…