बिजनेश

खर्च विवरण बुझाउन ताकेता

 जेठ २५, २०७९

पर्वत, जेठ २५ : स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेकाहरुलाई खर्च विवरण बुझाउन ताकेता गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले सूचना जारी गर्दै निर्वाचन भएको मितिले ३० दिनभित्र सबै…

मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने बुँदाप्रति युनियनको आपत्ति

 जेठ २५, २०७९

काठमाडौँ, जेठ २५ : मेलम्ची खानेपानी विकास समिति कर्मचारी युनियनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समिति खारेज गर्ने वाक्यांश उल्लेख गरिएकामा आपत्ति जनाएको छ । बजेट वक्तव्यको बुँदा नं १७७…

विनियोजन विधेयकमाथिको छलफल : योजना छनोटको ‘मोडल’ परिवर्तन गरौँ’

 जेठ २४, २०७९

काठमाडौँ, जेठ २४ : मुलुकको राष्ट्रिय आवश्यकताका आधारमा आयोजना छनोट गर्न नसक्दा विकासले गति लिन नसकेको भन्दै सांसदहरूले योजना छनोटको ‘मोडल’ परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको…

गण्डकीको नीति तथा कार्यक्रम : स्वास्थ्यसँगै कृषि, पर्यटन र पूर्वाधार प्राथमिकतामा

 जेठ २४, २०७९

गण्डकी, जेठ २४ : गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्यसँगै कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । गण्डकी प्रदेशसभाको आजको विशेष बैठकमा…

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा जोड

 जेठ २४, २०७९

कर्णाली, जेठ २४ : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभाको दशौँ अधिवेशनको आठौँ बैठकमा आज प्रदेश प्रमुख तिलक परियारले सरकारको…

विद्युतीय बीजक (ई–बिलिङ) लागू नगरे पाँच लाख जरिवाना

 जेठ २४, २०७९

सिद्धार्थनगर, जेठ २४ : आगामी साउन १ गतेदेखि विद्युतीय माध्यमको बीजक (ई –बिलिङ) लागू नगर्नेलाई आन्तरिक राजश्व कार्यलयले रु पाँच लाख जरिवाना गर्ने भएको छ । ई–बिलिङको विषयमा रुपन्देहीका उद्योगी…

अघि बढ्यो तामाकोशी पाँचौँ, १६ अर्ब ४५ करोड लगानी स्वीकृत

 जेठ २४, २०७९

काठमाडौँ, जेठ २४ : गत असारदेखि सञ्चालनमा आएको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीले नेपालको ऊर्जा क्षेत्रमा रणनीतिक परिवर्तन गरिदियो । मुलुकको राष्ट्रिय प्रणालीमा एकैपटक ४५६ मेगावाट बिजुली थप…

नयाँ भूउपयोग नियमावली कार्यान्वयन : ५०० वर्ग मिटरभन्दा कमका जग्गाको प्लटिङमा कडाइ

 जेठ २४, २०७९

काठमाडौँ, जेठ २४ : सहरी तथा सहरोन्मुख क्षेत्रमा खाली जग्गा देख्ने बित्तिकै प्लटिङ गर्ने र घडेरीका रुपमा बिक्री वितरण गर्ने क्रम अत्यधिक रुपमा बढेपछि सरकारले त्यसलाई रोक लगाउने भएको छ…

भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली सुरु

 जेठ २४, २०७९

चितवन, जेठ २४ : भरतपुर महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्रको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगरप्रमुख रेनु दाहालले प्रणाली र बडापत्रको उद्घाटन गर्नुभएको हो । अनलाइन…

१५ करोड लागतमा निर्मित नेपालकै पहिलो औद्योगिक ग्राम प्रयोगविहीन

 जेठ २४, २०७९

धनकुटा, जेठ २४ : स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्धनको लागि धनकुटा नगरपालिका वडा नम्बर ६ मा स्थापना भएको औद्योगिक ग्राम प्रयोगविहीन भएको छ । करोडौ…