बिजनेश
विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत, आर्थिक विधेयकमाथि ६ गते छलफल
काठमाडौँ, असार २ : प्रतिनिधिसभाको आजको बैठकले तीन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकले ‘आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत…
बजेटको छलफलसँगै जनताका पक्षमा केन्द्रित रह्यो प्रतिनिधिसभाका पछिल्ला बैठक
काठमाडौँ, असार २ : सामान्यतया सदनमा बजेट वक्तव्य पेश भएपछि अन्य विषयमा छलफल गरिँदैन । तर, यसबीचमा अरु विषयमा पनि नियमित छलफल भएको छ । देश र जनताका पक्षमा जनप्रतिनिधिमूलक…
गण्डकी प्रदेशको बजेटमा पर्यटनः पूर्वाधार विकासदेखि तालको ‘कनेक्सन ट्रेल’
पोखरा, असार २ : गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखी विभिन्न योजना अघि सारेको छ । प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) द्वारा प्रस्तुत…
बजेट परम्परागत र कामचलाउ मात्र छ : प्रमुख प्रतिपक्षी दलका नेता सोनल
जनकपुर, असार २ : मधेस प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को बजेट परम्परागत र कामचलाउ मात्र रहेको प्रमुख प्रतिपक्षी दलका नेताहरूले बताएका छन् । प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद…
कर्णाली प्रदेश बजेट : उद्योगका नाममा जग्गा खरिद गर्दा लाग्ने रजिष्टेशन शुल्कमा शतप्रतिशत छुट
कर्णाली, २ असार : कर्णाली प्रदेश सरकारले प्रदेशभित्र सुर्ति र मदिरासँग सम्बन्धित उद्योग बाहेक अन्य उत्पादनमूलक उद्योग स्थापना तथा सञ्चालनका लागि जग्गा खरिद गर्दा लाग्ने रजिष्टे«शन शुल्कमा शतप्रतिशत छुट दिने…
व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता : प्रधानमन्त्री
काठमाडौँ, २ असार : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटालाई कम गर्दै लैजाने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा…
बालीनालीमा क्षति व्यहोरेका किसानले क्षतिपूर्ति रकम पाउने
कञ्चनपुर, असार २ : गत वर्षको बेमौसमी वर्षाका कारण धान बालीमा क्षति व्यहोरेका यहाँका किसानले क्षतिपूर्ति रकम पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले धान बालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति…
गण्डकीको बजेटमा बागलुङ : उत्तरगङ्गादेखि पञ्चकोटसम्म समावेश
बलेवा, असार २ : सङ्घीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन नगरेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले पहल गर्ने भएको छ ।…
आजदेखि चेम्बर एक्सपो
काठमाडौँ, असार २ : आर्थिक गतिविधिलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आजदेखि भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०२२’ सुरु हुँदैछ । पाँचौँ संस्करणका…
सुदूरपश्चिम प्रदेशको बजेट ३६ अर्ब ७४ करोड
सुदूरपश्चिम, असार १ :सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम कार्यान्वयनका लागि लागि रु ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको राजस्व र व्ययको वार्षिक अनुमान…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






