बिजनेश

हुम्लामा ऊन उत्पादन गर्न किसानलाई भेडा वितरण

 साउन ११, २०७९

सिमकोट, साउन ११ : हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण गरेको छ । सिमकोट–१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ ।…

आगामी निर्वाचनको खर्च विगतको भन्दा सस्तो हुने

 साउन ११, २०७९

काठमाडौं, साउन ११ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा प्रतिमतदाता दुई सय ८४ रूपैयाँ खर्च भएको छ। यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचनको भन्दा कम हो।…

दिगो खानेपानी तथा सरसफाइका लागि एक अर्ब ३७ करोड अनुदान लिइने

 साउन १०, २०७९

काठमाडौँ, साउन १० : सरकारले सबैका लागि दिगो खानेपानी तथा सरसफाइ आयोजनाका लागि करिब रु एक अर्ब ३७ करोड अनुदान सहायता स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्ले यही साउन ९…

सिबिफिनको टिप्पणी : मौद्रिक नीति सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण

 साउन १०, २०७९

काठमाडौँ, साउन १० : बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य राखिए पनि प्रयुक्त भएको कसिलो नीतिले…

मानव संसाधन विकासमा जापानाको ३५ करोड सहयोग

 साउन १०, २०७९

काठमाडौँ, साउन १० : नेपालको मानव संसाधन क्षेत्रको विकासका लागि जापान सरकारले रु ३५ करोड १५ लाख ४८ हजार ६७५ ( ३७ करोड ६० लाख जापानी येन) बराबरको सहयोग उपलब्ध…

महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व सङ्कलन आधाले घट्यो

 साउन १०, २०७९

बैतडी, साउन १० : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाको रुपमा रहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको नाकाबाट गत वर्ष निर्यात शून्य भएको छ । कार्यालयका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार…

आर्थिक वर्षको सुरुमै योजना बनाएर समयमै सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री राई

 साउन ०९, २०७९

विराटनगर, साउन ९ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताउनुभएको छ । मुख्यमन्त्री…

द्रुतमार्गको काम समयमै सक्ने गरी कार्ययोजना बनाउन निर्देशन

 साउन ०९, २०७९

काठमाडौं, साउन ९ : प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेश द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको हालसम्मको…

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

 साउन ०९, २०७९

काठमाडौँ, साउन ९ : आर्थिक वर्ष २०७८-७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती…

गैँडाकोटको बेरुजु नौ करोड

 साउन ०९, २०७९

नवलपुर, साउन ९ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७-७८ मा गैँडकोटको बेरुजु बढेको हो । गैँडाकोटमा हालसम्म…