बिजनेश
मस्र्याङ्दी जलविद्युत्को उत्पादन पूर्ण क्षमतामा
दमौली, साउन १५ : तनहुँको आँबुखैरेनीस्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ । ६९ मेगावाट क्षमताको आयोजनाले सोही क्षमतामा नै विद्युत् उत्पादन गरिरहेको हो । यसअगाडि क्षमताभन्दा…
अर्थमन्त्री शर्माले लिनुभयो पद तथा गोपनीयताको शपथ
काठमाडौं, साउन १५ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मन्त्री शर्माले नेपालको संविधानको धारा ८० बमोजिम…
अर्थमन्त्री जनार्दन शर्माद्वारा पदभार ग्रहण
काठमाडौं, साउन १५ : अर्थमन्त्री जनार्दन शर्माले आज साँझ पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री शर्माले आजै सिंहदरबारस्थित कार्यकक्षमा…
जुम्ली काँचो स्याउ बजारमा : पहिचान गुम्ने खतरा
खलङ्गा, साउन १५ : जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । राम्रोसँग परिपक्का नहुँदै यहाँको स्याउ किसानसँग मिलेमतोमा गरी व्यापारीले विक्रीवितरण गर्न थालेका छन् । भदौ…
सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा बैंक
काठमाडौं, साउन १५ : आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा वाणिज्य बैंक परेका छन् । निजी क्षेत्रबाट सञ्चालित एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई…
वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी
काठमाडौं, साउन १५ : वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार…
आयल निगमलाई निजीकरण गरिँदैन : मन्त्री बडू
काठमाडौँ, साउन १४ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलिमय पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगमलाई निजीकरण नगरिने दोहो¥याउनुभएको छ । आज यहाँ आयोजित नेपाल एलपी ग्यास उद्योग…
उपाध्यक्ष पन्थद्वारा एक लाख सहयोग
दमौली, साउन १४ : गैरआवासीय नेपाली सङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले बुवाको जन्मदिनमा टोल विकास संस्थालाई आर्थिक सहयोग गर्नुभएको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलाबारी टोल विकास संस्थालाई…
पहिलोपटक उत्पादन वृद्धि गर्ने बजेट ल्याइएको छ : अध्यक्ष दाहाल
काठमाडौँ, साउन १४ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा नै पहिलोपटक उत्पादन वृद्धि गर्ने लक्ष्य राखेर किसानलक्षित बजेट प्रस्तुत गरिएको बताउनुभएको छ । पार्टीसम्वद्ध सम्पर्क समन्वय प्रदेश…
‘अर्थतन्त्र चलायमान बनाउन दिगो र व्यावसायिक कृषि जरुरी’
बनियानी, साउन १४ : प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश)ले सहकारी क्षेत्रलाई कृषि क्षेत्रको प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभएको छ । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३






