बिजनेश

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 असार ०५, २०८२

काठमाडौँ, ५ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

 असार ०४, २०८२

रसुवा, ४ असार : रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म आयातित…

गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल

 असार ०४, २०८२

गण्डकी, ४ असारः गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२/८३ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ । विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे…

सुनको मूल्य निरन्तर बढ्दो

 असार ०४, २०८२

काठमाडौँ, ४ असार : गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदीे रु ६५ ले…

सात अर्ब ८१ करोड राजस्व सङ्कलन

 असार ०४, २०८२

अत्तरिया (कैलाली), ४ असार : कैलाली भन्सार कार्यालयले ११ महिनामा रु सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु…

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

 असार ०४, २०८२

वीरेन्द्रनगर (सुर्खेत), ४ असार : भेरीगङ्गा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसान अब मकैका बारीमा…

आजको लागि विदेशी मुद्राको विनिमय दर

 असार ०४, २०८२

काठमाडौँ, ४ असार : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर…

सुक्खाबन्दरगाहबाट रु ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन

 असार ०३, २०८२

वीरगञ्ज (पर्सा), ३ असार :सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।। कार्यालयका प्रमुख…

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

 असार ०३, २०८२

काठमाडौँ ३ असार : प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् ।…

विपद्को जोखिममा रहेका किसानलाई कृषिमा प्रोत्साहन

 असार ०३, २०८२

राँझा (बाँके), ३ असारः राप्ती सोनारी र डुडुवा गाउँपालिकामा विपद्को जोखिममा रहेका किसानलाई विषादीमुक्त व्यावसायिक कृषिमा प्रोत्साहन गरिएको छ । राप्ती नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई सिआरएस नेपालसँगको…