बिजनेश

आम्दानीभन्दा एकासी अर्ब बढी खर्च

 माघ ०२, २०७९

काठमाडौँ, माघ २ : सरकारको कुल आम्दानीले खर्च थेग्न नसक्ने अवस्था बनेको छ । चालू आर्थिक वर्ष २०७९-८० को पुस मसान्त सकिँदासम्म सरकारको खर्च र आम्दानीबीच ठूलो खाडल देखिएको हो…

फलफूल खेतीमा रमाउँदै डोटीका युवा

 माघ ०२, २०७९

दिपायल, माघ २ : डोटीमा पछिल्लो समय कृषि पेसामा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तीनैमध्येका एक हुन डोटी जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरा नकुरडाका लक्ष्मण देउवा । उहाँले व्यावसायिक…

सुनको मूल्य तोलाको एक लाख पाँच हजार

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजार नौ सयमा कारोबार भएको…

आलेख : बुढेसकालमा पनि छुटेन ढाका बुन्ने मोह

 माघ ०१, २०७९

रामपुर (पाल्पा), माघ १ : नेपालमै ढाका कपडाले प्रसिद्धी पाएको जिल्ला हो, पाल्पा । यहाँ घुमघामको सिलसिला होस् या अन्य काम विशेषले आउने आन्तरिक तथा बाह्य पर्यटकले ढाका कपडाबाट उत्पादित…

रु तीन करोडको लगानीमा कालिज फार्म

 माघ ०१, २०७९

तनहुँ, माघ १ : जिल्लाको म्याग्दे गाउँपालिका–७ वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गर्नुभएको छ । करिब २२ रोपनी क्षेत्रफलमा उहाँले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार…

कृषि कर्मबाट वार्षिक रु २० लाख आम्दानी गर्दै गुरुङ दम्पती

 माघ ०१, २०७९

खोटाङ, माघ १ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा छितातालमा टाढाबाटै सेताम्मे टनेल लहरै देखिन्छन् । समथल भू–भाग रहेको छितातालमा निर्माण गरिएका दर्जन बढी टनेलभित्र अकबरे खुर्सानी, क्यारिलोना (पिरो खुर्सानी),…

वायुसेवा निगमले कोषलाई तिर्यो ३३ करोड

 पुष ३०, २०७९

काठमाडौँ, पुस ३० : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोषलाई किस्ता वापतको रु ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ ।…

डोटीमा सुन्तला बिक्रीबाट मनग्य आम्दानी

 पुष ३०, २०७९

दिपायल, पुस ३० : डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका छन् । जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर…

‘सहकारीले सहकार्य र समन्वय बढाउँछ’ : गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदी

 पुष ३०, २०७९

इन्द्रायणी पार्क (काठमाडौँ), पुस ३० : गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सहकारीले सहकार्य र समन्वय बढाउन महत्वपूर्ण सहयोग पुगेको बताउनुभएको छ । गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६…

मौरीबाट वार्षिक आठ लाख कमाइ

 पुष ३०, २०७९

म्याग्दी, पुस ३० : पछिल्ला केही वर्षदेखि निकै चर्चित बनेको बेनी नगरपालिका–१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ । यस वर्ष तोरीबारीमा फोटो खिच्ने र टिकटक बनाउनेको भीड…