बिजनेश
उखुको समर्थन मूल्य सच्याउन माग
सर्लाही, माघ ६ : सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यलाई सच्याउन जिल्लाका उखु उत्पादक किसानले माग गरेका छन् । सरकारले उखु उत्पादक किसानको लागत तथा उत्पादनलाई आधार मानेर उखुको समर्थन…
बढ्यो सुनको मूल्य
काठमाडौँ, माघ ६ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार दुई सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार पाँच…
तीन महिनामा दुई किलोमिटर सुरुङ
कुसुमटार (सिन्धुली), माघ ६ : राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर…
‘व्यापार होइन पेसाको संरक्षण गरेका छौँ’
रेसुङ्गा,माघ ५ : समाज आधुनिकतातर्फ गएसँगै पछिल्लो समय परम्परागत सामग्री र सीपको लोप हुन थालेको छ । घरायसी प्रयोजनका लागि बढ्दो मेसिनबाट बन्ने प्लाष्टिकजन्य सामग्रीका कारण पुराना शैलीका सामग्री र…
चालु खर्च घटाउने अर्थमन्त्रालयको योजना
काठमाडौँ, माघ ५ : सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक…
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि
काठमाडौँ, माघ ५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ७१ अङ्कले उकालो लागेर…
विद्युत् चुहावट घट्दै
काठमाडौँ, माघ ५ : नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर सात दशमलव ४९…
सगरमाथा जलविद्युत्को आइपिओ बिक्री खुला
काठमाडौँ, माघ ५ : सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक…
मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ आउँदै
काठमाडौँ, माघ ५ : मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ १५ गतेदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक…
नेपालगञ्ज भन्सारको राजस्व असुलीे घट्दै
नेपालगञ्ज, माघ ५ : एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुली यस वर्षको पुस मसान्तसम्म कायमै छ । आर्थिक वर्ष २०७८÷७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
नौमती बाजा जोगाउँदै आमाहरू
साउन २९, २०८३






