बिजनेश

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला

 माघ १४, २०७९

भोजपुर, माघ १४ : सुन्तला बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । विगतमा यहाँको…

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

 माघ १४, २०७९

कपिलवस्तु (बुद्धभूमि),माघ १४ : जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ । दुई दशकदेखि सिद्रा व्यापार गरिरहनुभएका अनिश…

आगोले जलेकी यादवलाई उपचारको लागि आर्थिक सहयोग

 माघ १३, २०७९

गोलबजार, माघ १३ :घुर ताप्ने क्रममा आगोले जलेकी मिर्चैया नगरपालिकाकी ४० वर्षीया सुमारी यादवलाई थप उपचारको लागि किर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ । एक साताअघि घुर ताप्ने क्रममा आगलागीबाट घाइते…

खाद्य सङ्कट समाधानमा नेपालको विविधता अवसर हो : मन्त्री पौड्याल

 माघ १३, २०७९

काठमाडौँ, माघ १३ : परराष्ट्र मन्त्री डा विमला राई पौड्यालले खाद्य सङ्कट समाधानका लागि मुलुकभित्रको विविधता अवसर भएको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको विश्वव्यापी…

रेमिट्यान्स कम्पनीले नियम पालना नगरे एक वर्षसम्म प्रतिबन्ध

 माघ १३, २०७९

काठमाडौँ, माघ १३ : रेमिट्यान्स कम्पनीले नीति नियमको पालना नगरे एक महिनादेखि एक वर्र्षसम्म प्रतिबन्ध लगाउने भएको छ । आज नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली, २०६७ खारेज गरी विप्रेषण विनियमावली,…

बजेटको अर्धवार्षिक समीक्षाको तयारी

 माघ १३, २०७९

काठमाडौँ, माघ १३ : अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको छ । मन्त्रालयले एक समिति नै गठन गरेर समीक्षाको तयारी थालेको जनाएको छ ।…

स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रस्ताव पेस गरेका छौँः राज्यमन्त्री कार्की

 माघ १३, २०७९

काठमाडौँ,माघ १३ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले स्वास्थ्य…

आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

 माघ १३, २०७९

काठमाडौँ,माघ १३ : नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक गतिविधि सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मुलुकमा पछिल्लो समय व्यावसायिक गतिविधि सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक…

मकैको बीउ उत्पादनसँगै निर्यात

 माघ १२, २०७९

दिपायल, माघ १२ : दिपायल–डोटीबाट पछिल्लो समय मकैको बीउ निर्यात हुन थालेको छ । जिल्लामा आर्थिक वर्ष २०७८-०७९ मा उत्पादन भएको एक सय नौ टन मकैको बीउ जिल्ला बाहिर निर्यात…

खाद्य संस्थानले पाएन लक्ष्यअनुसार धान

 माघ १२, २०७९

दोधारा चाँदनी,माघ १२ : खाद्य व्यापार तथा कम्पनी लिमिटेड कञ्चनपुरले लक्ष्यअनुसार धान पाउन सकेको छैन । संस्थानले किसानबाट यस वर्ष १४ हजार क्विन्टल धान खरिदको लक्ष्य लिएको भए पनि दुई…