बिजनेश

चैतसम्म ऋण भुक्तानी गर्दा छुट

 माघ २७, २०७९

नेपाल बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गरे ब्याज छुट दिने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत मसान्तसम्म ऋण भुक्तानी गर्दा ब्याजमा छुट पाइने जनाएको हो ।…

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई राहत

 माघ २७, २०७९

नेपाल राष्ट्र बैंकले ऋणीका लागि केही राहत प्रदान गर्ने उद्देश्यले केही लचक नीति अख्तियार गरेको छ । केन्द्रीय बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ऋणीलाई केही…

कर्जा असुली सूचना निकाल्दा फोटो छाप्न नपाइने

 माघ २७, २०७९

बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरुको तस्बिर सार्वजनिक गर्न नपाउने भएका छन् । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको…

कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग

 माघ २६, २०७९

काठमाडौँ, माघ २६ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष कुमार कार्की नेतृत्वको टोलीले आज नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद…

भारतीय बजारको असर नेपाली बजारमा : धान चामलको मूल्य बढ्दा किसान खुसी तर उपभोक्ता मारमा

 माघ २६, २०७९

पोखरीया, माघ २६ : नेपाली धानको मूल्य वृद्धि हुँदा किसानले राहत पाएको बताएका छन् । नेपालमा धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल रु तीन सयले वृद्धि भएपछि किसानले थोरै…

सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न निर्देशन

 माघ २६, २०७९

काठमाडौँ,माघ २६ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विद्यमान बजेट र कानूनभित्रबाट गर्न सकिने सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । चालु आवको दोस्रो त्रैमासिक÷अर्धवार्षिक…

पर्सामा सात हजार करदाता थपिए

 माघ २६, २०७९

चालु आर्थिक वर्ष २०७९÷८० को छ महिनाको अवधिमा पर्सामा सात हजार नौ सय ४१ करदाता थपिएका छन् । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा प्यानतर्फ पाँच…

केरा खेतीमा जमेका ‘पूर्ण’

 माघ २५, २०७९

महेन्द्रनगर, माघ २५ : कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउद विगत अढाई दशकदेखि केरा खेती गरिरहनुभएको छ । करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहनुभएका साउदको वार्षिक रु…

सात दशमलव सोह्र अङ्कले घट्यो नेप्से

 माघ २५, २०७९

मङ्गलबार उच्च अङ्कको वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज बुधबार भने घटेको छ । आज नेप्से परिसूचक सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव…

युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

 माघ २४, २०७९

काठमाडौँ, माघ २४ : अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) ले नेपालका सरकार र जनतासँगको लोकतान्त्रिक साझेदारीमा बढोत्तरी गरेको छ । दुई दिने नेपाल भ्रमणमा रहनुभएका युएसएआइडीका प्रशासक सामन्था पावरले…