बिजनेश

भाण्टाको भार बेचेरै मनग्गे आम्दानी

 फागुन ०६, २०७९

महोत्तरी, फागुन ६ : महाशिवरात्री पर्वको अवसरमा महोत्तरी जिल्लाका शिवालयमा भाण्टाको भार बेचेर नै किसानले राम्रो आम्दानी गरेका छन् । भाण्टाको भार बाँसको मोटो कप्टेरोमा दुईतिर एकरएक वटा भाण्टा उनेर…

स्वदेशी वस्तुको बजारीकरण अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल

 फागुन ०६, २०७९

काठमाडौँ, फागुन ६ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताउनुभएको छ । मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचार–प्र्र्र्रसारमा सहयोग पु¥याउने भन्दै…

ब्रोकर व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका जारी

 फागुन ०६, २०७९

काठमाडौँ, फागुन ६ : नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको शाखा खोल्ने प्रक्रियालाई छिटो, छरितो र…

निर्माण व्यवसायीमा एकरुपता र एकताको खाँचो छ : मन्त्री पाण्डे

 फागुन ०५, २०७९

चितवन,फागुन ५ : सहरी विकासमन्त्री विक्रम पाण्डेले निर्माण व्यवसायीहरूमा एकता र एकरुपताको खाँचो रहेको बताउनुभएको छ । निर्माण व्यवसायी सङ्घ चितवनको २९औँ वार्षिक साधारणसभामा उहाँले व्यवसायीलाई एक भएर समयमा राम्रो…

कञ्चनपुर औद्योगिक ‘हब’का रुपमा विकास हुन्छ : उद्योगमन्त्री भण्डारी

 फागुन ०५, २०७९

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुर जिल्ला औद्योगिक ‘हब’का रुपमा विकास हुने बताउनुभएको छ । कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको आज स्थलगत अवलोकन गर्दै उहाँले औद्योगिक क्षेत्र निमार्णको काम दु्रत…

कल्याणकारी कोषमा पच्चीस लाख सहयोग

 फागुन ०४, २०७९

काठमाडौँ, फागुन ४ : नेपाल प्रहरी कल्याण कोष र प्रभु बैंकबीच ‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज एक…

क्युबाका केन्द्रीय बैङ्कका अध्यक्ष बर्खास्त

 फागुन ०४, २०७९

क्युबाले केन्द्रीय बैङ्कका अध्यक्षलाई पदबाट हटाएको छ । बैङ्कका अध्यक्ष मार्था सबिना विल्सनको स्थानमा जोकिन अलोन्सो भाजक्वेजलाई नियुक्त गरिएको छ । “जनगणतन्त्र क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलको अनुरोधमा क्युवाली कम्युनिस्ट पार्टीको…

सुर्माबाट पैँतिस लाखको आलु निर्यात

 फागुन ०४, २०७९

सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र रु ३५ लाख बराबरको आलु निर्यात भएको छ । जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएकोे हो ।…

स्वावलम्बन लघुवित्तको पदपूर्ति प्रक्रिया अघि नबढाउन श्रमको आदेश

 फागुन ०३, २०७९

काठमाडौँ,फागुन ३ : श्रम अदालतले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले खोलेको पदपूर्तिको विज्ञापन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको…

कामपाभित्र सञ्चालित एक सय ३७ सहकारीमाथि उजुरी

 फागुन ०३, २०७९

काठमाडौँ,फागुन ३ : काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका एक सय ३७ सहकारी संस्थामाथि वचतकर्ताले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका छन् । ती उजुरी चालु आर्थिक वर्षको हालसम्म परेको…