बिजनेश

रोङमा व्यावसायिक गुन्द्रुक उत्पादन

 फागुन २९, २०७९

मङ्गलबारे, २९ फागुन । इलामको रोङ गाउँपालिकामा व्यावसायिक गुन्द्रुक उत्पादन थालिएकोे छ । गाउँपालिकाको पहलमा नै गुन्द्रुकको उत्पादन सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले पालिकावासीले उत्पादन गरेको…

औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति गर्न माग

 फागुन २९, २०७९

वीरगञ्ज, २९ फागुन । पर्सा–बारा औधोगिक करिडोरका उद्योगमा नियमित सञ्चालन विद्युत् आपूर्ति गर्न उद्योगी व्यवसायीले आग्रह गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४७ औँ साधारणसभामा सहभागी करिडोरका उद्योगीले नियमित…

तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित

 फागुन २८, २०७९

सुर्खेतरभेरीगङ्गा,फागुन २८ : सुर्खेत वीरेन्द्रनगर १३ मा रहेको इन्द्रपुर गाउँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको भन्दै लागत मूल्य नउठ्ने चिन्ता गरेका छन् । बजारमा भारतीय तरकारी सस्तो हुँदा…

अर्थतन्त्रलाई चलायमान बनाइनुपर्छ : अर्थविद् नेपाल

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : अर्थविद् डा गोविन्द नेपालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (जेजन) ले आज आयोजना गरेको ‘वर्तमान सरकारको…

मूल्यवृद्धि सात दशमलव ८८ प्रतिशत

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको बाञ्छित सीमा नाघेको छ । चालु आर्थिक वर्ष २०७९-८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य छ । तर नेपाल…

आयातसँगै निर्यात पनि घट्यो

 फागुन २८, २०७९

काठमाडौँ,फागुन २८ : चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्कअनुसार आयात १९ दशमलव…

सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

 फागुन २८, २०७९

काठमाडौँ,फागुन २८ : चालु आर्थिक वर्ष २०७९-८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान…

अर्थतन्त्र सुधार गर्न सरकार गम्भीर हुनुपर्छ : महामन्त्री थापा

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरी सुधार गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ…

सामूहिक लगानीमा सूर्यमुखी फूलखेती

 फागुन २८, २०७९

घोराही, फागुन २८ : दाङको तुलसीपुर उपमहानगरपालिका–१४ पन्ननपुरमा व्यावसायिक सूर्यमुखी फूलको खेती फस्टाएको छ । स्थानीय तीर्थराज केसीसहित पाँच जनाको सामूहिक लगानीमा थालिएको सूर्यमुखी फूलको खेती फस्टाउँदै गएको हो ।…

नेप्सेमा २६ दशमलव ८० अङ्कको गिरावट

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक…