बिजनेश

काठमाडौँ महानगरको राजस्व सङ्कलन ४३ प्रतिशत

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९-८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महानगरपालिकाले चालु आवमा रु १० अर्ब ४१ करोड…

दुई करोडमा तनहुँमा ‘औद्योगिक ग्राम’ बनाउन सुरु

 चैत ०२, २०७९

तनहुँ, चैत २ : गण्डकी प्रदेश र आँबुखैरेनी गाउँपालिकाको लगानीमा वडा नं २ मार्कीचोकमा ‘औद्योगिक ग्राम’ निर्माण गर्न लागिएको छ । प्रदेशको रु एक करोड ४० लाख र गाउँपालिकाको रु…

आगामी बजेट तथा कार्यक्रम किसानमैत्री हुनुपर्ने

 चैत ०२, २०७९

काठमाडौँ,चैत २ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घ (अप्फा)ले किसानहरूको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी नेपाल सरकारको आगामी…

बेलायतले अनुदान सहयोग दिने

 चैत ०२, २०७९

काठमाडौँ,चैत २ : बेलायत सरकारले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि रु १४ अर्ब ३१ करोड बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ । ‘नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रम’का लागि बेलायत…

सफल व्यवसायी बन्दै सर्लाहीका महिला

 चैत ०२, २०७९

सर्लाही, चैत २ : सर्लाहीको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी रामबत्ती राय९दनुवार०ले करिब तीन बिघा जमिनमा माछापालन गर्नुभएको छ । साविकको मोहनपुर गाविस–२ हालको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी उहाँले करिब दुई बिघा आफ्नो…

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

 चैत ०२, २०७९

काठमाडौँ, २ चैत : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक…

अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी

 चैत ०२, २०७९

गलेश्वर, २ चैत : फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अर्गानिक जुस मुस्ताङका मौलिक उत्पादन हुन् । प्रचारप्रसारको अभावमा जिल्लाभित्रै सीमित रहेका यी रैथाने उत्पादनले अब भने बाहिरी बजारमा…

बढ्यो दूधको मूल्य

 चैत ०२, २०७९

काठमाडौँ, २ चैत : सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान ९डिडिसी० लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको…

एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

 चैत ०२, २०७९

  काठमाडौं, २ चैत : नेपाली बजारमा सुनको भाउ बिहीबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७००…

कृषकलाई अनुदानमा हाते ट्र्याक्टर

 चैत ०२, २०७९

गोरखा, २ चैत : गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउँदै लैजाने उद्देश्यका साथ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्रका ६९ कृषक छनोट गरेर ७० प्रतिशत…